Category: 'शिक्षा'
तक्षशिला स्कुल क्याम्ब्रिजको एजुकेसनल पार्टनर, न्युजिल्यान्डको थ्रिडीआइसँग सम्झौता
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङिलस स्कुल औपचारिक रूपमा ‘क्याम्ब्रिज इङिलस एजुकेसनल पार्टनर’ घोषित भएको छ । विद्यालयले एक विशेष समारोहका बीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यका महत्वपूर्ण सम्झौताहरू गर्नुका साथै ‘इन्भेस्टिचर समारोह–२०८३’ समेत […]
शिवसताक्षीमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु
बिर्तामोड, असार १९ । झापाको शिवसताक्षी नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण सुरु भएको छ । कोशी प्रदेशअन्तर्गत झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जनआदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज संयुक्त […]
प्रदेशस्तरीय टेबल टेनिसको उपाधि चाहना र सक्षमलाई
बिर्तामोड, असार ७ । झापाको बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रथम बिर्तामोड मेयर कप टेबलटेनिस प्रतियोगिताको उपाधि चाहना नेम्वाङ सक्षम आचार्यले जितेको छन् । झापा मेचीनगरको ल्होत्से स्कुलकी नेम्वाङ महिलातर्फ र इटहरीका सक्षम आचार्य पुरुषतर्फ च्याम्पियन भएका […]
कक्षा १२ को नतिजा सार्वजनिक
बिर्तामोड, असार ५ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ मा नियमतितर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी […]
आन्दोलनको तयारीमा शिक्षक र कर्मचारी
बिर्तामोड, जेठ ३१ । नेपाल शिक्षक महासंघ फेरि आन्दोलनको तयारीमा जुटेको छ । २०८२ बैशाख १७ गते मन्त्रिपरिषद्बाट निर्णय भएका विषय कार्यान्वयन नभएपछि आन्दोलनको तयारी गरिएको हो । २०८१ चैत २० देखि २०८२ वैशाख १७ […]
क्रिएटिभ आइडियल्समा निर्वाचनमार्फत विद्यार्थीको नेतृत्व चयन
बिर्तामोड, जेठ ३० । झापाको बिर्तामोड–१ स्थित क्रिएटिभ आइडियल्स एकेडेमीमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी नेतृत्व चयन गर्ने उद्देश्यले निर्वाचन सम्पन्न गरिएको छ । विद्यार्थीमा नेतृत्व विकास, जिम्मेवारी बोध तथा लोकतान्त्रिक संस्कारको प्रवर्धन गर्ने […]
बुद्धशान्तिकी पौडेल जिल्लास्तरीय निबन्धमा प्रथम, जितिन् ७० हजार
बिर्तामोड, जेठ ३० । झापा बुद्धशान्तिकी सिमरन पौडेल जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम भएकी छन् । पौडेलले प्रथम भएर नगद ७० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छन् । बिर्तामोडको निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले आयोजना […]
नवनीत एकेडेमी अर्जुनधाराका विद्यार्थी दीक्षित, ब्याज वितरण
बिर्तामोड, जेठ २९ । अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र खेलकुदमा अब्बल रहेको झापा अर्जुनधाराको नवनीत एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । आज विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरेर नवनीतले विद्यार्थीहरुलाई दीक्षित गरेको हो । विद्यालयकी […]
कनकाईको सरस्वती माविका विद्यार्थीलाई ओलीको अगुवाईमा शैक्षिक सहयोग
बिर्तामोड, जेठ २८ । झापा कनकाईका सामाजिक अभियन्ता दिपक ओलीको अगुवाईमा स्थानीय एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शैक्षिक सहयोग उपलब्ध गराइएको छ । ओलीले कनकाई–२ जामसनबारी रहेको सरस्वती माध्यमिक विद्यालयका नौजना अतिविपन्न विद्यार्थीलाई शैक्षिक सहयोग […]



