Category: 'शिक्षा'

सत्यधामका विद्यार्थीलाई लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा भोजन
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आफ्नो कार्यकालको सुरुवात संस्कृत आश्रमका विद्यार्थीलाई खाना खुवाएर गरेको छ । अर्जुनधारा-९ मिलनचोकमा रहेको सप्तऋषि गुरुकुल संस्कृत वेद विद्याश्रम, सत्यधाममा रहेका विद्यार्थीहरुलाई हंगर रिलिफ (भोकालाई […]
एसइइकी झापा टप कुशिकालाई केपी ओलीको बधाई
बिर्तामोड, असार १७ । २०८० को एसइइमा झापा टप भएकी कमल गाउँपालिकाकी कुशिका बस्नेतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका ओली आज बिहान आफ्नो फेसबुक […]
एसइइका अनुत्तीर्णलाई पढाउन त्रिविका विद्यार्थी परिचालन गरिने
बिर्तामोड, असार १६ । एसइइ ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ । त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ । […]
एसइइ मौका परीक्षा साउन २३ गतेदेखि हुने
बिर्तामोड, असार १६ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको […]
दमकमा छात्राका लागि आत्मरक्षा तालिम सुरु
दमक, असार १५ । झापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन […]
एसइइमा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने
बिर्तामोड, असार १४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ । शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि […]
कचनकवलका पाँच विद्यालयको एसइइ नतिजा शून्य
भद्रपुर, असार १४ । २०८० को एसइइमा झापाको कचनकवल गाउँपालिकाकाका पाँचवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । कचनकवल गाउँपालिकाको शिक्षा शाखाका अनुसार बुद्ध मावि घेराबारी, लक्ष्मी मावि बनियानी, जानकी मावि बालुबाडी, शिव मावि बालुबाडी […]
हल्दिबारीको एसइइः सिसी क्यामेरा जोडिएका विद्यालयकै नतिजा निराशाजनक, सरस्वती मावि ‘निल’
बिर्तामोड, असार १४ । २०८० को एसइइमा झापा हल्दिबारीको सरस्वती माध्यमिक विद्यालयको नतिजा पनि शून्य भएको छ । योसँगै झापामा शून्य नतिजा आउने विद्यालयको संख्या चार पुगेको छ । अरुको सामचार आउन बाँकी छ । […]
नमुना विद्यालयकै नतिजा शून्यतर्फ
दमक, असार १४ । झापाको शिवसताक्षीमा रहेको जनआदर्श मावि नमुना विद्यालय घोषणा गरिएको नगरको एक मात्र विद्यालय हो । तर, त्यही नमुना विद्यालयको एसइइको नतिजा भने झन्डै शून्य भएको छ । शिवगञ्जको सो विद्यालयबाट एकजना […]