Category: 'शिक्षा'
७३ औँ स्काउट दिवसमा मनकामना स्काउट ट्रुपको सांस्कृतिक कार्यक्रम
बिर्तामोड, असार ६ । झापा बिर्तामोडको मनकामना माध्यमिक विद्यालयमा रहेको मनकामना स्काउट ट्रुपले स्काउटको ७३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बालबालिकाहरूले कविता, गीत, नृत्य साथै आआफ्ना विचारहरु व्यक्त […]
पुक्यानको सदस्यमा झापाका डक्टर खनाल चयन
बिर्तामोड, असार ३ । पूर्वाञ्चल विश्वविद्यालय कलेजेज एसोसिएसन अफ नेपाल पुक्यानको सदस्यमा झापाका डक्टर रुपकप्रसाद खनाल चयन भएका छन् । डक्टर खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख हुन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको संगठन […]
ग्रिन फिल्ड वर्ल्डमा लागुऔषध दुर्व्यसन र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण
बिर्तामोड, जेठ ३० । झापा बिर्तामोडको ग्रिन फिल्ड वर्ल्ड स्कुलमा कार्यशाला गर्दै दुई दिने लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनविरुद्ध र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण दिइएको थियो […]
बिर्तामोडका दुई विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम
बिर्तामोड, जेठ २९ । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो […]
बिएन्डसीलाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालयको सिफारिस
बिर्तामोड, जेठ २८ । काठमाडौँ विश्वविद्यालय (केयु) ले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दे १५ दिनभित्र […]
उज्यालो मनकामना बाल क्लबमा नयाँ नेतृत्व चयन
बिर्तामोड, जेठ २८ । झापाको बिर्तामोडमा रहेको उज्यालो मनकामना बाल क्लबको २०८०/०८१ सालको समितिको विघटन तथा नयाँ कार्यसमितिको गठन सम्पन्न भएको छ । बाल क्लबका अध्यक्ष मनिष गणेशको अध्यक्षता तथा मनकामना क्याम्पसका संस्थापक तथा शैक्षिक […]
अर्जुनधाराका ४६५ विद्यार्थीलाई शैक्षिक सामग्री
बिर्तामोड, जेठ २८ । झापाको अर्जुनधारा नगरपालिकाका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत ४६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अर्जुनधारा-९ को कालिस्थान माध्यमिक विद्यालय र अर्जुनधारा–१० को सिंहबाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री […]
बच्चाको झुठ बोल्ने बानी कसरी छुटाउने ?
बिर्तामोड, जेठ २८ । आमाबुवाको सबैभन्दा ठूलो जिम्मेवारी हुन्छ सानो बच्चालाई राम्रा कुरा सिकाउने । यसले बच्चा ठूलो भएर एउटा राम्रो र असल मानिस बन्छ । तर, कहिलेकाँही आमाबुवा धेरै कडा हुँदा वा डरको कारण […]
देवभूमि गट ट्यालेन्टको उपाधि स्वप्निललाई
बिर्तामोड, जेठ २७ । झापाको अर्जुनधारामा रहेको देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘देवभूमि गट ट्यालेन्ट २०८१’ को उपाधि स्वप्निल चौहानले जितेकी छन् । त्यस्तै, आलोक तिम्सिना दोस्रो र रिवान खतिवडा तेस्रो भएका छन् […]



