Category: 'शिक्षा'

गोमेन्द्र महाविद्यालयद्वारा साहित्यकार आचार्यलाई ‘गोमेन्द्र सम्मान’
बिर्तामोड, चैत १० । झापा बिर्तामोडको पुरानो कलेज गोमेन्द्र बहुमुखी महाविद्यालयले साहित्यकार तथा पत्रकार केशव आचार्यलाई यस वर्षको गोमेन्द्र सम्मान प्रदान गरेको छ । बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयको २८ औँ वार्षिकोत्सवका अवसरमा आचार्यलाई नगद […]
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोडद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता
बिर्तामोड, चैत ७। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले बिर्तामोड–१ मा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विकको अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकिङ सेवा […]
अबाकस स्कुलको सामाजिक सेवा दिवस बालगृहमा
बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा रहेको अबाकस इङलिस स्कुलले सामाजिक सेवा दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । स्कुलले आज एक कार्यक्रमका बीच बिर्तामोडस्थित तारा नमस्ते बालग्रामलाई शैक्षिक सामग्री तथा खाजा उपलब्ध गराएको […]
एसइइको तयारी अन्तिम चरणमा, पास हुन ३५ प्रतिशत अनिवार्य
बिर्तामोड, चैत ५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ […]
वैदिक कथा : सङ्गतको प्रभाव
-कमल रिजालबिर्तामोड, चैत ३ । नीतिशास्त्र भन्छ ‘सङ्र्गजा दोष गुणा भवन्ति’ अर्थात् संसर्गले दोषलाई गुणमा र गुणलाई दोषमा परिणत गर्छ, गर्न सक्छ, गरिदिन्छ । संसर्ग भनेको सङ्गत हो । सङ्गतमा ठूलो शक्ति हुन्छ । उसले […]
बिर्तामोडमा ‘नगर खेलकुद महोत्सव’
बिर्तामोड, फागुन २५ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकुद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निबन्ध लेखन, वादविवाद, चित्रकला, खेलकुद हाजिरजिवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल […]
इस्ट होराइजनमा फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ हुने
मेचीनगर, फागुन २४ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन माविले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ । विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यसाथ […]
सिम्रिक सहकारीले गर्यो विपन्न विद्यार्थीलाई पोशाक वितरण
बिर्तामोड, फागुन २४ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न वर्गका ३२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रममा […]
धुलाबारीको हिमालयन इङलिस हाइ स्कुलमा दौड सम्पन्न
मेचीनगर, फागुन १२ । मेचीनगर-९ को हिमालयन इङलिस हाइ स्कुलले विभिन्न तीन विधामा दौड कार्यक्रम सम्पन्न गरेको छ । धुलाबारी मोडदेखि सुरु भई विद्यालयमा टुंगिएको दौडअन्तर्गत जुनियर छात्रतर्फ सरगम तामाङ प्रथम भए । त्यस्तै, आर्यन […]