Category: 'शिक्षा'
धुलाबारीको इस्ट होराइजन र चीनको झाङझाउ कलेजबीच भगिनी सम्बन्ध स्थापना
बिर्तामोड, भदौ ४ । झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग भगिनी सम्बन्धको रुपमा सहकार्य गर्ने भएको छ । विद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत झाङझाउ कलेज र […]
पूर्वसहप्राध्यापक पोखरेललाई लेडी जेसिजको ‘उत्कृष्ट नारी सम्मान’
बिर्तामोड, भदौ २ । वीरता लेडी जेसिज पूर्वअध्यक्ष क्लबले यो वर्षको उत्कृष्ट नारी सम्मान मेची बहुमुखी क्याम्पसकी सेवा निवृत्त सहप्राध्यापक कमला पोखरेललाई प्रदान गरेको छ । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बीच क्लबले भद्रपुरकी […]
एसइइ मौका परीक्षा आजदेखि
बिर्तामोड, साउन २९ । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) को मौका परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा भदौ ६ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको […]
बिर्तामोडमा मञ्चद्वारा युवा उद्यमशीलता सम्बन्धी कार्यशाला
बिर्तामोड, साउन २८ । युवा उद्यमीहरुको साझा संस्था नेपाली युवा उद्यमी मञ्च झापा शाखाले झापाका युवाहरुलाई उद्यमशीलता सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर मञ्चले बिर्तामोडस्थित आदर्श बैंक्वेटमा विभिन्न १० वटा […]
प्याब्सन झापामा बढ्दै आन्तरिक मतभेद !
बिर्तामोड, साउन २१ । झापामा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको आन्तरिक कलह सतहमा आएको छ । १४ औँ जिल्ला अधिवेशनपछि संगठनभित्र मतभेद चुलिएको प्रस्ट देखिन थालेको छ । निर्वाचनको परिणामपछि नेतृत्व पंक्तिमा आएका […]
कक्षा १२ को नतिजाः कोशी प्रदेशमा ५९.८१ प्रतिशत ग्रेडेड
बिर्तामोड, साउन २० । सोमबार सार्वजनिक १२ कक्षाको नतिजअनुसार कोशी प्रदेशमा ५९.८१ प्रतिशत ग्रेडेड र ४०.१९ प्रतिशत ननग्रेडेड भएका छन् । ६२ हजार १४१ जनाले परीक्षा दिएकोमा ३७ हजार १६२ जना ग्रेडेड र २४ हजार […]
कक्षा १२ को नतिजा सार्वजनिकः ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
बिर्तामोड, साउन १९। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले […]
मेचीगनरमा पारिजात स्कुलको गाडी दुर्घटना, १८ जना विद्यार्थी घाइते
मेचीनगर, साउन १६ । झापाको मेचीनगर–९ खुट्टिडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको गाडी दुर्घटना भएको छ । आज बिहान ९ः३० बजे विद्यार्थी बोकेको गाडी दुर्घटना भएको हो । १८ जना विद्यार्थी, एकजना शिक्षिका र ड्राइभरसहित मे […]
नकारात्मक सोचबाट टाढा रहन के गर्ने ?
बिर्तामोड, साउन १४। नकारात्मक विचारले हाम्रो ऊर्जा समाप्त गर्दै हामीलाई अँध्यारोतर्फ लैजान्छ । प्रायः रित्तो महसुस गरिरहेका बेला हाम्रो दिमागमा यस्ता विचारहरू खेल्ने गर्दछन् । किनकि, हामी रित्तो हुँदा धेरै कुराहरू सोचिरहेका हुन्छौँ । नकारात्मक […]


