Category: 'शिक्षा'
मेची क्याम्पसमा विद्यार्थीद्वारा तालाबन्दी
बिर्तामोड, असार ४ । क्रिकेट खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन वञ्चित गरेको भन्दै भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बिबिएमा अध्ययनरत क्रिकेट खेलाडीहरूले तीन बुँदे माग राख्दै क्याम्पसका सहायह प्रमुख तथा लेखा शाखामा […]
‘देवी रोबोट’ बनाउने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
बिर्तामोड, असार २ । एक साताअघि बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा दोस्रो भएका देवी माध्यमिक विद्यालयका प्रतिभालाई विद्यालयले सम्मान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदर्शनीमा दोस्रो भएको ‘देवी रोबोट’ निर्माण […]
निदि माविको क्याप्टेनमा रदिमा थापा, भाइस क्याप्टेनमा हन्सिका चौधरी
बिर्तामोड, जेठ ३० । झापा बिर्तामोडको निदि माध्यमिक विद्यालयले निर्वाचनमार्फत क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको छ । निर्वाचन परिणामअनुसार स्कुल क्याप्टेनमा रिदिमा थापा ३३१ मतसहित निर्वाचित भएकी छन् भने भाइस क्याप्टेनमा हन्सिका चौधरी २९३ […]
भद्रपुरकी दाहाल एमपिएचमा टियु टप
बिर्तामोड, जेठ ३० । झापा भद्रपुरकी रोजिना दाहालले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत जनस्वास्थ्य विषयमा सर्वोत्कृष्ट (टप) अंक प्राप्त गरी उत्तीर्ण गरेकी छिन्। आइओएम जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगञ्जमा अध्ययनरत दाहालले मास्टर इन […]
अनारमनीका विद्यार्थीलाई विद्यालय पोशाक
बिर्तामोड, जेठ २९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित अनारमनी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशोदा चापागाईं र प्रधानाध्यापक टंक कटुवाललाई १४५ […]
संस्थागत विद्यालय क्लस्टर भद्रपुरद्वारा सामुदायिकका विद्यार्थीलाई ब्याग प्रदान
भद्रपुर, जेठ २७ । भद्रपुरमा रहेका संस्थागत विद्यालयहरुको साझा संस्था संस्थागत विद्यालय क्लस्टर भद्रपुरले एक सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । आज एक कार्यक्रमका बीच भद्रपुर-७ महेशपुरस्थित सरस्वती चोकमा रहेको सरस्वती विद्या मन्दिर प्राविका […]
इस्ट होराइजनका विद्यार्थीले राखे धानको ब्याड
मेचीनगर, जेठ २७ । झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले असार १५ को तयारीस्वरूप विद्यालय परिसरमै धानको बीऊ छरेका छन् । नेपालमा धान रोपाइँलाई उत्सवका रूपमा मनाइने असार १५ लाई विद्यालयले व्यावहारिक शिक्षासँग […]
अत्यधिक गर्मी बढेपछि कमलका विद्यालयमा बिदा
बिर्तामोड, जेठ २७ । झापाको कमल गाउँपालिकाले दुई दिनका लागि विद्यालय बिदा दिएको छ । आज सूचना जारी गर्दै गाउँपालिकाले दुई दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको छ । केही दिनयता अत्यधिक गर्मी […]
प्याब्सन झापाका सात उपसमिति, अत्याधुनिक भवन बनाइने
बिर्तामोड, जेठ २६ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापा ले विभिन्न सातवटा उपसमिति गठन गरेको छ । आज बिर्तामोडमा बसेको बैठकले प्राज्ञिक सल्लाहकार समिति गठन गरेको छ । मोहन सुब्बा, गुरुभक्त न्यौपाने, […]



