दमक, असार १३ । २०८० को माध्यमिक शिक्षा परीक्षामा झापाको कमल गाउँपालिकाकी कुशिका बस्नेतले ४ जिपिए ल्याएकी छन् । झापाबाट एसइइमा ४ जिपिए ल्याउने उनी मात्र हुन् । कमल-५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट […]
मेचीनगर, असार १३ । मेचीनगरस्तरीय वतृत्वकलामा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी छन् । उपाधिसँगै उनले नगद १० हजार १२५ पाइन् । दलित समन्वय समिति मेचीनगरको आयोजनामा आज भएका वतृत्वकलाको अन्तिम चरणमा धुलाबारी माविकी दिव्या […]
बिर्तामोड, असार १३ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) झापाका ७ हजार ३२५ जना परीक्षर्र्थी उत्तीर्ण भएका छन् । अर्थात ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । एसइइमा झापाबाट कुल १५ हजार ४६२ जना परीक्षर्थी […]
बिर्तामोड, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले फेल भएकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसइइ) यही साउन १८ र १९ गते दिन पाउने जनाएको छ । परीक्षा बोर्डका अध्यक्ष डक्टर महाश्रम शर्माले २०८० सालको एसइइ नतिजा प्रकाशनसम्बन्धी […]
बिर्तामोड, असार १३ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ […]
बिर्तामोड, असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा आज बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी […]
बिर्तामोड, असार १२ । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमीले यस वर्षदेखि कक्षा ११ को अध्यापन गराउने भएको छ । पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्म यसअघि सञ्चालन भएको प्रविधि र पूर्वाधारयुक्त सो […]
बिर्तामोड, असार १२ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइइको नतिजा भोलि बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको […]
मेचीनगर, असार ११ । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा-७ मा अध्ययनरत विद्यार्थीहरुलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ । सोमबार दिउँसो विद्यालय व्यवस्थापन […]