बिर्तामोड, चैत ५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ […]
दमक, चैत ५ । झापाको गौरीगञ्जस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर […]
दमक, चैत ५ । झापाको दमकमा एक फर्निचर उद्योगमा आगलागी भएको छ । दमक नगरपालिका-७ का चपन सरकारले दमक-८ मा सञ्चालन गरेको क्रिष्टल फर्निचर उद्योगमा आइतबार साँझ ७ः४० बजेको समयमा आगलागी भएको हो । बिजुलीको […]
बिर्तामोड, चैत ४ । नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेलकुद गतिविधिबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ । आज बिर्तामोड नगर खेलकुद विकास समितिको बैठकले हाल घेराबारा गरिएको स्थान र […]
बिर्तामोड, चैत ३ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको अध्यक्षमा निरज ओली निर्वाचित भएका छन् । खगेन्द्र महतोलाई एक मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ३ मत ल्याउँदा महतोले २ मत […]
बिर्तामोड, चैत ३ । झापाको अर्जुनधारामा लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा र कचनकवलका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- ६ मा ४ केजी ६५० ग्राम गाँजासहित […]
भद्रपुर, चैत ३ । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको […]
मेचीनगर, चैत ३ । जेसिजको सचिवालय भवन निर्माण गर्ने उद्देश्यसाथ झापाको बाहुनडाँगी जेसिजले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चैत १५ गतेदेखि आयोजना हुने कार्गिल सहिद सुरेश क्षेत्री स्मृति नकआउट फुटबल प्रतियोगिताको तयारी सुरु […]
मेचीनगर, चैत ३ । झापाको मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ । स्थानीयस्तरमा नै खेलकुदको विकास र प्रवर्धन गर्ने उद्देश्यले फागुन २९ गतेदेखि मेचीनगरमा पहिलोपटक सञ्चालन भएको […]
-कमल रिजालबिर्तामोड, चैत ३ । नीतिशास्त्र भन्छ ‘सङ्र्गजा दोष गुणा भवन्ति’ अर्थात् संसर्गले दोषलाई गुणमा र गुणलाई दोषमा परिणत गर्छ, गर्न सक्छ, गरिदिन्छ । संसर्ग भनेको सङ्गत हो । सङ्गतमा ठूलो शक्ति हुन्छ । उसले […]