बिर्तामोड, चैत २ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने झापाका युवा गोलधापका रहेको पुष्टि भएको छ । मृत्यु हुने गंगाराम अधिकारी झापा हल्दिबारी १, साविक गोलधाप ५ का रघुनाथ अधिकारीका छोरा […]
बिर्तामोड, चैत २ । काँकरभिट्टा खानेपानी आयोजना र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजना विस्तारका लागि ३२ करोड रुपैयाँ बजेट आउने निश्चित भएको छ । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको सचिवालयले आज […]
बिर्तामोड, चैत २ । भारतको सिलिगुडीमा रेल दुर्घटनामा एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ । शर्मा भद्रपुरस्थित लक्ष्मी नारायण मन्दिरका […]
बिर्तामोड, चैत २ । पेट्रोलियम भण्डारणका लागि झापाको मेचीनगर १३ चारआलीमा खरिद गरिएको २३ बिघा तीन कठ्ठा जग्गा नेपाल आयल निगमको नाममा कायम भएको छ । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको पहलमा करिब […]
बिर्तामोड, चैत १ । रुसी सेनामा कार्यरत एकजना झापालीको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको छ । गैरकानुनी रुपमा भर्ती भएर रुसी सेनामा कार्यरत झापाका गंगाराम अधिकारीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अधिकारीेसँगै रुसी […]
बिर्तामोड, चैत १ । जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा नै स्वास्थ्य हो । तर, यही विषय हामीले अपनाउने जीवनशैलीले निर्धारण गर्छ । खासगरी ३० वर्षको उमेरपछि शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहनका लागि केही आनीबानीहरू सुधार्न […]
बिर्तामोड, फागुन ३०। झापाको गौरादहमा एक महिलाको शव हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ । गौरादह–७ की ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विश्वकर्मासहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला […]
बिर्तामोड, फागुन ३० । नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् । टिममा परेका झापाका सातजनामध्ये चारजना […]
बिर्तामोड, फागुन ३० । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार सम्मेलन शिविरका बारेमा जानकारी गराइएको हो । आरआर पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर […]
बिर्तामोड, फागुन ३० । सशस्त्र प्रहरी बल नेपाल शनिश्चरे बेस क्याम्पले ठुलो परिमाणमा प्रतिबन्धित भारतीय माछा बरामद गरेको छ । अर्जुनधारा– ६ स्थित बिहानी टोलमा तीनवटा मोटरसाइकलमा भित्र्याइएको ५ सय केजी प्रतिबन्धित माछा सशस्त्र प्रहरीको […]