Category: 'हाम्रो झापा'
दुर्गा प्रसाई भारतमा पक्राउ
बिर्तामोड, चैत २८ । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। उनी प्रहरीको सम्पर्कमा पुगेको […]
अर्जुनधारामा खुला साइक्लिङ च्यालेन्ज हुने
बिर्तामोड, चैत २८ । झापाको अर्जुनधारामा प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ हुने भएको छ । कप्तानबारी युवा परिवारको आयोजनामा हुने प्रतियोगिता दुई विधामा सञ्चालन गरिनेछ । यही बैशाख ६ गते हुने प्रतियोगितामा झापा जिल्लाका खेलाडीलाई […]
झापा फुटबल क्लबको लगातार जित, उक्लियो पाँचौँ स्थानमा
बिर्तामोड, चैत २७ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लब विजयी भएको छ । जारी लिगमा झापाको यो लगातार दोस्रो जित हो । झापाले पाँचौँ चरणको खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) […]
पूर्वमा बिहानैदेखि मेघगर्जसहित वर्षा, भोलि पनि पानी पर्ने
बिर्तामोड, चैत २८ । पूर्वी नेपालको झापासहित तराई र पहाडी क्षेत्रमा मेघगर्जनसहित एकाबिहानैदेखि वर्षा भइरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने अनुमान गरिएको छ । हाल देशमा न्यूनचापीय प्रणाली र […]
अर्जुनधाराको मकैबारीमा शव भेटियो, एकजना पक्राउ
बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारा-११ मा मकैबारीमा एकजना पुरुषको शव भेटिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान भेटिएको […]
गौरादहमा चट्याङ लागेर पाँचथरका लावतीको मृत्यु
बिर्तामोड, चैत २७ । झापाको गौरादहमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान पानीसँगै आएको परेको चट्याङ लागेर दुधकुमार लावतीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर गौरादह-५ बालुबथनमा […]
नेपाल भारतबीच क्रस बोर्डर टुरिजमबारे सम्झौता
बिर्तामोड, चैत २७ । झापाको मेचीनगरमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुबीच सम्झौताका साथै संस्थागत सम्बन्ध मजबुद बनाउनेबारे छलफल भएको छ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको दोस्रो क्रस बोर्डर टुरिजम कनक्लेभका अवसरमा नेपाल एसोसिएसन अफ […]
बिर्तामोडमा करियर गाइड र स्किल ल्याब सम्बन्धी भेला
बिर्तामोड, चैत २५ । विद्यालयहरूमा करियर गाइड र करियर पाथका लागि स्किल ल्याबको आवश्यकता र त्यसको प्रभावकारी प्रयोगबारे झापामा मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ तथा […]
महिला प्रहरीलाई हात हाल्ने हल्दिबारीकी पवित्रा पक्राउ
बिर्तामोड, चैत २५ । झापा हल्दिबारीकी एकजना महिलालाई महिला प्रहरीमाथि हातपात गर्ने गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रणिता देवानमाथि हातपात गर्ने हल्दिबारी २ की ३१ वर्षीया पवित्रा माखिम […]




