Category: 'हाम्रो झापा'

झापामा मेचीनगरबाट राष्ट्रपति रनिङ शिल्ड सुरु
मेचीनगर, पुस ३ । मेचीनगर नगरपालिकामा मेचीनगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोखरेलले गरिन् । मेचीनगर […]
झापा कपमा चर्च ब्वाइज सेमिफाइनलमा
बिर्तामोड, पुस ३ । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा […]
सस्तिँदै बिर्तामोडको तरकारी बजार; प्याज ७५, आलु ६५, टमाटर ५७ रुपैयाँ
बिर्तामोड, पुस ३ । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज, टमाटर लगायत तरकारीको मूल्य पछिल्ला दिन घट्दै गएको छ । आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ७५ र न्यूनतम ७० रुपैयाँमा कारोबार भएको […]
मिटर बाइपास गरेर विद्युत चोर्ने हल्दिबारीका आठवटा मिटर जफत
बिर्तामोड, पुस ३ । झापाको हल्दिबारीमा मिटर बाइपास गरेर विद्युत चुहावट गरिरहेका आठवटा मिटर जफत गरिएको छ । विद्युत मिटरमा बाइपास गरी विद्युत चुहावट गरिरहेको अवस्थामा हल्दिबारी-१ गोलधापबाट ती मिटर जफत गरिएको अनारमनी वितरण केन्द्रका […]
झापा कपमा आज चर्च ब्वाइज र गोर्खा ब्वाइज खेल्दै
बिर्तामोड, पुस ३ । प्रथम झापा कप २०८१ को तेस्रो क्वार्टर फाइनल खेल आज चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्टस् क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको […]
नेपाली सेनाको इम्प्यानल प्रतियोगितामा इस्ट होराइजन प्रथम
बिर्तामोड, पुस २ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापका अब्बल रहेको धुलाबारीको इस्ट होराइजन अंग्रजी मावि नेपाली सेनाको इम्प्यानल प्रतियोगिताको अधिकांश कार्यक्रममा प्रथम भएको छ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले आयोजना गरेको इम्प्यानल विद्यालय खेलकुद प्रतियोगिता […]
खरेलद्वारा जन्मदिनमा वाणिज्य संघको कोषलाई २१ हजार प्रदान
बिर्तामोड, पुस २ । नेपाल औषधि व्यवसायी संघ झापाका पूर्वउपाध्यक्ष प्रदिप खरेलले आफ्नो जन्मदिनको अवसरमा ‘व्यवसायी राहत कोष’ का लागि २१ हजार एक रुपैयाँ प्रदान गरेका छन् । प्रदिप फार्मेसीका सञ्चालक, लायन्स क्लब अफ बिर्तामोडका […]
झापा कपमा राष्ट्रिय जागृति क्लब इटहरी सेमिफाइनलमा
बिर्तामोड, पुस २ । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश […]
वीरता लेडी जेसिज लफडाः निर्वाचन समितिले माग्यो माफी
बिर्तामोड, पुस २ । निर्वचन समितिका कारण विवादित भएपछि वीरता लेडी जेसिजको पछिल्लो निर्वाचन समितिले निर्वाचन गराउँदा त्रुटि भएको स्वीकार गर्दै माफी मागेको छ । निर्वाचन समितिले माइन्युट लेख्ने क्रममा माइन्युटमा मतसम्बन्धी विवरण उल्लेख हुन […]