Category: 'हाम्रो झापा'
शिक्षासेवी प्रसाईंको स्मृतिमा व्यवसायी राहत कोषमा ५१ हजार
बिर्तामेड, असार ११ । बिर्तामोडका अग्रज शिक्षासेवी हरिकुमार प्रसाईंको स्मृतिमा बिर्तामोड उद्योग वााणिज्य संघले स्थापना गरेको व्यावसायी सदस्य राहत कोषमा सहयोग प्रदान गरिएको छ । बिर्तामोड–५ मा रहेको न्युटन्स एजुकेसन एकेडेमी र एभरेस्ट स्मार्ट स्कुलका […]
आन्तरिक राजस्व झापाले उठायो दुई अर्ब ९१ करोड ९८ लाख राजस्व
बिर्तामोड, असार ११ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आर्थिक वर्ष २०८०–८१ को सोही […]
झापाका पालिकाको बजेट १३ अर्ब १८ करोड
बिर्तामोड, असार ११ । झापाको १५ वटा स्थानीय तहले १३ अर्ब १८ करोड ६६ लाख १२ हजार ६९१ रुपैयाँको अनुमानित बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका ८ नगरपालिका र ७ […]
नारी सञ्चार गृहको अध्यक्ष आचार्य
बिर्तामोड, असार ११ । झापाका पत्रकार तथा सञ्चारकर्मी महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य चयन भएकी छन् । बिर्तामोडमा आज भएको पाँचौँ अधिवेशनले बिर्तामोडकी आचार्यलाई संस्थाको छैटौँ अध्यक्षका रुपमा सर्वसम्मत चयन […]
औषधि व्यवसायी संघ झापाले राहत कोष स्थापना गर्ने
दमक, असार १० । नेपाल औषधि व्यवसायी संघ झापा शाखाको साधारणसभाले व्यवसायी राहत कोष स्थापना गर्ने निर्णय पारित गरेको छ । आज झापाको दमकमा सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले कोष स्थापना गर्ने निर्णय पारित गरेको […]
इस्ट होराइजनका एनसिसी क्याडेटको तालिमको प्रथम प्रवचन
बिर्तामोड, असार १० । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङसिला मोरङद्वारा सञ्चालित जुनियर डिभिजन ५१ औँ ब्याज एनसिसी तालिमअन्तर्गत इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयको प्रथम प्रवचन सम्पन्न भएको छ । प्रत्येक वर्ष विद्यालयले एनसिसी […]
झन्डोत्तलन गर्दै औषधि व्यवसायी संघ झापाले मनायो स्थापना दिवस
दमक, असार १० । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले संघको स्थापना दिवसको उपलक्ष्यमा कार्यालयमा झन्डोत्तलन गरेको छ । आज झापाको दमकमा एक कार्यक्रमका बीच संघको ५२ औँ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रिय झन्डा र संघको […]
कृष्णे खोलाले बगाएर बालकको मृत्यु
बिर्तामोड, असार १० । झापाको कमल गाउँपालिका-१ स्थित कृष्णे खोलाले बगाएर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान अन्दाजी ७ः३० बजे कृष्णे खोलाको बगरमा कमल-१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाका छोरा […]
कोरोना संक्रमणबाट इलामकी महिलाको मृत्यु
बिर्तामोड, असार १० । कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेकी इलामकी एकजना महिलाको मृत्यु भएको छ । उनको सुरुमा बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भएको थियो । सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कलकी ४९ वर्षीया […]


