Category: 'हाम्रो झापा'
				भद्रपुरबाट ४० लाख मूल्यको ब्राउन सुगरसहित दुईजना पक्राउ
बिर्तामोड, फागुन १७ । झापाको भद्रपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ भानु नगरपालिका–१२ कवाजित निवासी २४ वर्षीय सुदिप विक र सुनसरी रामधुनी नगरपालिका–३ सिंघिया निवासी […]
				मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा
बिर्तामोड, फागुन १७ । पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको […]
				चारपाने युनाइटेड भेट्रान कपः आयोजक रातो र सुकुना लिजेन्ड विजयी
बिर्तामोड, फागुन १६ । झापा बिर्तामोड २ मा जारी प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा आयोजक रातो र सिलिगुडीको सुकुना लिजेन्ड भेट्रान एफसी विजयी भएका छन् । आज भएको पहिलो खेलमा आयोजक रातोले […]
				भद्रपुर झापा गोल्डकपको उपाधि आयोजकको भद्रपुर ब्लेजर्सलाई
भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र […]
				गौरीशंकर माविको ६६ औँ वार्षिकोत्सवः बाह्रदशी अध्यक्ष ११ विजयी
बिर्तामोड, फागुन १६ । बाह्रदशी गाउँपालिका-७ डाँगीबारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सवको अवसर आयोजित मैत्रीपूर्ण फुटबल बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ ले जितेको छ । बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीच […]
				चारपाने युनाइटेड भेट्रान कपः चन्द्रगढी र तुर्केनी विजयी
बिर्तामोड, फागुन १५ । झापा बिर्तामोड २ मा जारी प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा चन्द्रगढी भेट्रान क्लब र तुर्केनी भेट्रान एफसी विजयी भएका छन् । आज भएको पहिलो खेलमा चन्द्रगढीले दुधे भेट्रान […]
				भद्रपुर झापा गोल्डकपको फाइनलः भद्रपुर ब्लेजर्स र झापा ११ भिड्दै
भद्रपुर, फागुन १६ । भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । मेची रंगशालामा जसले जित निकाले पनि उपाधि […]
				पाइप फुटाएकोप्रति बिर्तामोड खानेपानीको आपत्ति
बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ढल निर्माणका कारण खानेपानीको पाइपमा पुगेको क्षति सम्बन्धित निकायले बनाउनुपर्ने बताएको छ । संस्थाका अध्यक्ष मेघराज बाँस्तोला र सचिव पारसमणि मैनालीले सूचना […]
				बिर्तामोड बसपार्कमा भेटिइयो पाँचथरका गुरुङको शव
बिर्तामोड, फागुन १५ । झापा अर्जुनधारास्थित बिर्तामोड बसपार्क पूर्वपट्टि एकजना युवाको शव भेटिएको भेटिएको छ । शव पाँचथर रानीटार-२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
				
            
        
        
        
        
        
        
	