Category: 'हाम्रो झापा'
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा पौने चार लाखको सुर्ती बरामद
बिर्तामोड, असार १ । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले ३ लाख ६० हजार रुपैयाँ बराबरको अवैध सुर्ती बरामद गरेको जनाएको छ । मेचीनगर नगरपालिका १५ किसनकामतस्थित चिया बगानमा भारतबाट भन्सार छलेर अवैध रुपमा नेपालतर्फको ल्याएर लुकाइछिपाई […]
स्वयम् र निर्जला टेबल टेनिसमा झापा च्याम्पियन
बिर्तामोड, असार १ । झापामा संघ गठन भएको झन्डै अढाई दशकपछि आयोजना भएको जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधि स्वयम् अधिकारी र निर्जला भट्टराईले जितेका छन् । झापाको बिर्तामोडमा भएको प्रतियोगिताको खुला सिंगल स्पर्धामा बिर्तामोडका अधिकारी […]
अर्जुनधाराको सिएम स्विमिङ पुलमा डुबेर पाठकको मृत्यु
बिर्तामोड, असार १ । झापाको अर्जुनधारामा रहेको एक स्विमिङ पुलमा पौडी खेल्दाखेल्दै एकजना मानिसको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौँ १४ बाफल घर भई विगत २ महिनादेखि बिर्तामोड बसपार्कमा […]
झापा इनर्जी शेयर निष्कासनकाे अन्तिम तयारीमा
बिर्तामोड, जेठ ३१ । कोशी प्रदेशको सबैभन्दा ठुलो सौर्य ऊर्जा परियोजना झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीलाई अन्तिम रूप दिएको छ । नेपाल धितोपत्र बोर्डको टोलीले झापाको शिवसताक्षी नगरपालिका–४ […]
शिवसताक्षीमा खानेपानीको ट्रान्सफर्मर चोरी
बिर्तामोड, जेठ ३१ । झापाको शिवसताक्षीमा खानेपानीका लागि जोडिएको १०० केभिए क्षमताको ट्रान्सफर्मर चोरी भएको छ । शिवसताक्षी–१ धरमपुरमा रहेको स्वर्गीय नरबहादुर–तारादेवी थापा स्मृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ट्रान्सफर्मर चोरी भएको हो । प्रहरीका […]
धुलाबारीबाट अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ
बिर्तामोड, जेठ ३० । प्रहरीले झापाको मेचीनगरबाट करिब साढे पाँच लाख मूल्यको अवैध मोबाइलसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भारत पश्चिम बंगालका ६५ वर्षीय नुर आलम […]
निदि माविको क्याप्टेनमा रदिमा थापा, भाइस क्याप्टेनमा हन्सिका चौधरी
बिर्तामोड, जेठ ३० । झापा बिर्तामोडको निदि माध्यमिक विद्यालयले निर्वाचनमार्फत क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको छ । निर्वाचन परिणामअनुसार स्कुल क्याप्टेनमा रिदिमा थापा ३३१ मतसहित निर्वाचित भएकी छन् भने भाइस क्याप्टेनमा हन्सिका चौधरी २९३ […]
मेचीनगरमा पुरुषको शव भेटियो
मेचीनगर, जेठ ३० । झापाको मेचीनगरमा एकजना पुरुषको शव भेटिएको छ । शवको पहिचान यो समाचार तयार हुँदासम्म खुलेको छैन । मेचीनगरको धुलाबारी बजारनजिकै ती पुरुषको शव भेटिएको स्थानीयबासीले जनाएका छन् । अन्दाजी ४०–४५ वर्षका […]
भद्रपुरकी दाहाल एमपिएचमा टियु टप
बिर्तामोड, जेठ ३० । झापा भद्रपुरकी रोजिना दाहालले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत जनस्वास्थ्य विषयमा सर्वोत्कृष्ट (टप) अंक प्राप्त गरी उत्तीर्ण गरेकी छिन्। आइओएम जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगञ्जमा अध्ययनरत दाहालले मास्टर इन […]


