Category: 'हाम्रो झापा'
				झापा क्रिकेट क्लब गठन, अध्यक्षमा झा
बिर्तामोड, माघ २९ । पछिल्लो समय लोकप्रियता कमाइरहेको क्रिकेटको विकासका लागि झापामा झापा क्रिकेट क्लब गठन भएको छ । क्लबलाई खेल संस्थाको रुपम झापा जिल्ला खेलकुद विकास समितिमा दर्ता समेत गरिएको छ । बिर्तामोडका युवा […]
				कमलका बस्नेत परिवारद्वारा मंगलमय माविमा अक्षयकोष स्थापना
दमक, माघ २९ । झापाको कमल–५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयमा स्थानीय बस्नेत परिवारले अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाका अनुसार कमल–५ की ज्येष्ठ अभिभावक झुमादेवी बस्नेतसहित उनका परिवारले एक लाख एक […]
				बिर्तामोडका मन्सुरी र कनकाईका वाग्ले ब्राउनसुगरसहित पक्राउ
बिर्तामोड, माघ २९ । प्रहरीले झापाका बिर्तामोड र झापा गाउँपालिकाबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । बिर्तामोडबाट पक्राउ पर्नेमा वडा नम्बर ६ स्यालडाँगीका २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी रहेका छन् । हिजो राति ०७ः३० बजे […]
				अन्तरपालिका महिला फुटबलमा कनकाई सेमिफाइनलमा
बिर्तामोड, माघ २८ । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका […]
				नव ज्योति च्यालेन्ज कपको उपाधि प्लानिङ ब्वाइजलाई
बिर्तामोड, माघ २८ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि बि डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौँले जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब […]
				कनकाईबाट सवा चार लाखको अवैध माछा नियन्त्रणमा
बिर्तामोड, माघ २८ । झापाको कनकाई नगरपालिका–१ बाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको मोबाइल […]ठेकेदार कम्पनी सम्पर्कविहीन, बिर्तामोड नगर अस्पतालको निर्माण अलपत्र
बिर्तामोड, माघ २८ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि बिर्तामोड नगर अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ ।हस्तान्तरणको समय एक महिना रहँदा अस्पतालको तीन तले भवनको ३५ प्रतिशत मात्र निर्माण हुन सकेको छ । २५ […]
				हिसान महिला भलिबलको उपाधि आदर्श स्कुललाई
बिर्तामोड, माघ २८ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) महिला भलिबल प्रतियोगिताको उपाधि आदर्श स्कुल बिर्तामोडले जितेको छ । फाइनल खेलमा ग्लोबल कलेज दमकलाई बेस्ट अफ फाइभको आधारमा सोझो सेटमा हराउँदै आदर्शले […]
				नव ज्योति च्यालेन्ज कपः न्यु स्टार र प्लानिङ ब्वाइजबीच उपाधि भिडन्त
बिर्तामोड, माघ २८ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्यु स्टार एफसी र प्लानिङ ब्वाइज खेल्दै छन् ।झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार र काठमाडौँको प्लानिङ […]
				
            
        
        
        
        
        
        
	