Category: 'हाम्रो झापा'
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीको भने स्थिर
बिर्तामोड, बैशाख ८ । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका […]
चन्द्रगढी भट्रान फुटबलः बिर्तामोड र आयोजकको शानदार जित
भद्रपुर, बैशाख ८ । बिर्तामोड भेट्रान एफसी र आयोजक चन्द्रगढी भेट्रान क्लबले गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा उत्कष्ट जित निकालेका छन् । भद्रपुरको मेची रंगशालामा भएको तेस्रो खेलमा दमक लखनपुर भेट्रान […]
ताप्लेजुङमा जिपमा आगो लाग्दा भद्रपुरका तीनसहित चारजनाको मृत्यु
बिर्तामोड, बैशाख ८ । ताप्लेजुङको फुङलिङ-१० गन्द्रे र तेर्सेको छेउमामा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जिप दुर्घटना हुँदा झापा भद्रपुरका तीनजनासहित चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ […]
बिर्तामोड र भद्रपुरबाट २२ लाखको मोबाइल पार्ट्स बरामद
बिर्तामोड, बैशाख ७ । प्रहरीले झापाको बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको सामानसहित एकजनालाई पक्राउ गरेको छ । हिजो राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल […]
मोरङमा तार चोर्ने चार भारतीय मेचीनगरमा पक्राउ
मेचीनगर, बैशाख ७ । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चारजना भारतीय नागरिकलाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सीमावर्ती पानीट्याङ्की बस्ने २४ वर्षीय महमद राजेश, बतासी बस्ने २२ वर्षीय दिनबन्धु […]
चारपाने युनाइटेडलाई उर्लाबारी भेट्रान्स फुटबलको उपाधि
बिर्तामोड, बैशाख ६ । तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि झापा बिर्तामोडको चारपाने युनाइटेड एफसीले उचालेको छ । फाइनलमा दमक लखनपुर भेट्रानलाई २–० गोल अन्तरले हराउँदै चारपानेले उपाधि रक्षा गरेको हो । उपाधिसँगै चारपानेले नगद […]
भद्रपुर फुटबल ट्रेनिङ सेन्टरका बालबालिकासँग नगरप्रमुखको उत्प्रेणात्मक कार्यक्रम
भद्रपुर, बैशाख ६ । झापाको भद्रपुरमा रहेको भद्रपुर फुटबल ट्रेनिङ सेन्टरले नगरप्रमुख गणेश पोखरेलसँग उत्प्रेणात्मक कार्यक्रम गरेको छ । भद्रपुर-१० कलवलगुढीमा रहेको सेन्टरको खेल मैदानमा नगरप्रमुख पोखरेलले अन्डर १३ का प्रशिक्षार्थी खेलाडीहरुलाई हौशला प्रदान गरेको […]
दोमुखामा बेवारिसे पुरुषको शव
बिर्तामोड, बैशाख ६ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा रहेको दोमुखा चिल्ड्रेन पार्कमा एकजना पुरुषको बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो १२ः३० बजेतिर नाम, थर र वतन नखुलेको […]
चन्द्रगढी भेट्रानः टाइब्रेकरमा हिमाली भाग्यमानी
भद्रपुर, बैशाख ६ । टाइब्रेकरमा झिलझिले भेट्रान एफसीलाई हराउँदै भद्रपुरको हिमाली भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगितामा विजयी भएको छ । आज भद्रपुरको मेची रंगशालामा भएको दोस्रो खेलमा झिलझिले भेट्रान […]



