Category: 'हाम्रो झापा'

बिर्तामोडमा तेस्रोलिङ्गीको चन्दा आतङ्क, स्थानीयबासी हैरान
बिर्तामोड, भदौ १ । झापामा तेस्रोलिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ । तेस्रोलिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् । आफूले भनेजति रकम दिनुपर्ने, नदिए धम्की दिने, गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने, शरीरका संवेदनशील […]
बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ सुरक्षा गार्ड धरौटीमा रिहा
बिर्तामोड, साउन ३२ । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् । अदालतमा ३० हजार रुपैयाँ बुझाएर ६९ वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे आज रिहा भएका […]
‘याक्थुङ स्टार’ को डिजिटल अडिसन भदौ १ गतेदेखि
बिर्तामोड, साउन ३२ । दोस्रो संस्करणको गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को डिजिटल अडिसन भदौ १ गते (भोलि) देखि हुने भएको छ । आज आयोजक अमर कृति म्युजिक प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी […]
झापामा ५६८ वटा लघु उद्योग र फर्म बन्द
बिर्तामोड, साउन ३२ । वित्तीय कारोबारमा सहज नभएपछि झापामा खोलिएका धेरै घरेलु उद्योहरु बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गएको वर्ष मात्र ५६८ […]
बंगलादेशमा आन्दोलनका बेला रानीगञ्ज नाका खोल्नु शंकास्पद
मेचीनगर, साउन ३२ । वर्षौंसम्म नाका बन्द गरेर बंगलादेशको आन्दोलनकै बेला भारतले काँकरभिट्टासँग जोडिएको पानीट्यांकीस्थित रानीगञ्ज नाका खोलिदिएपछि सुरक्षा चुनौती बढेको छ । बंगलादेशमा आन्दोलन चर्किंदा त्यहाँका नागरिकहरु भारत हुँदै नेपाल प्रवेश गर्नसक्ने खतरा बढेको […]
बालिका जबरजस्ती करणी अभियोगमा शिवसताक्षीका श्रेष्ठ पक्राउ
बिर्तामोड, साउन ३२ । झापाको शिवसताक्षी नगरपालिकाका एक युवालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा […]
रेडियो भिजनको अध्यक्षका पुनः डालमिया, उपाध्यक्षमा ढकाल
बिर्तामोड, साउन ३१ । रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रेडियो सञ्चालक उमेश डालमिया दोस्रोपटक निर्वाचित भएका छन् । आज बिहीबार बिर्तामोडस्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारणसभाले डालमियाको अध्यक्षतामा कार्यसमिति […]
झापाका तीन खेलाडीले भुटानको महिला लिग खेल्ने
बिर्तामोड, साउन ३१ । मोफसलको फुटबलमा सक्रिय झापाली क्लब बिर्तामोड युनाइटेड एफसी महिला टिमका तीन खेलाडीहरुले भुटानको शीर्ष महिला लिग खेल्ने भएका छन् । बिर्तामोड युनाइटेडबाट स्थानीय फुटबल, कोशी प्रदेशस्तरीय फुटबल हुँदै नेपालको राष्ट्रिय युथ […]
पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै
मेचीनगर, साउन ३१ । पूर्वी नाका काँकरभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुला गरेसँगै पर्यटक आउने क्रम बढेको अध्यागमन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २२५ […]