Category: 'हाम्रो झापा'
मेचीनगरमा हात्ती खेदाउँदा लिम्बू घाइते
बिर्तामोड, बैशाख २ । झापाको मेचीनगरमा एक वनमा दाउरा खोज्न गएका युवालाई हात्तीले लखेट्दा भाग्ने क्रममा घाइते भएका छन् । घाइते हुनेमा मेचीनगर-१२ कालिकाका ३२ वर्षीय सन्तोष लिम्बू रहेका छन् । उनी आज बिहान १० […]
जलवायु परिवर्तनको असर र लागुऔषध दुर्व्यसनविरुद्ध कचनकवल-लोबुचे यात्रा
बिर्तामोड, बैशाख २ । जलवायु परिवर्तनको असर र लागुऔषध दुर्व्यसनविरुद्धको सचेतनात्मक अभियान र कोशी प्रदेशको पर्यटन प्रवर्धनको उद्देश्यसाथ बिर्तामोडको ट्रेक ८५८६ का सदस्यले ६११९ मिटरको लोबुचे हिमालको सफल आरोहण गरेका छन् । नेपालको सबैभन्दा होचो […]
मेची आँखा अस्पतालमा बुद्धको प्रतिमा, मास लाइट पनि जडान
बिर्तामोड, बैशाख १ । झापाको बिर्तामोडमा रहेको पूर्वकै ठुलो, सस्तो र सुविधासम्पन्न मेची आँखा अस्पतालमा बुद्धको आकर्षक प्रतिमा स्थापना गरिएको छ । आज एक कार्यक्रमका बीच नयाँ वर्षको अवसरमा सो बुद्धको प्रतिमा सार्वजनिक गरिएको छ […]
अर्जुनधारामा मोटरसाइकल ठक्करबाट २ वर्षीय बालकको मत्यु
बिर्तामोड, बैशाख १ । झापा अर्जुनधाराका एकजना नाबालकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । ठक्करबाट घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो । नयाँ वर्षमा इलाम घुम्न भएका बिर्तामोड–४ बस्ने ३३ वर्षीय नकुल राजवंशीको मोटरसाइकलको […]
चन्द्रगढी भेट्रान फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बिर्तामोड, बैशाख १ । झापाको भद्रपुरमा हुने गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता २०८२ को खेल तालिका सार्वजनिक भएको छ । यही बैशाख ६ गतेदेखि हुने प्रतियोगिता मेची रंगशालाको मैदानमा सञ्चालन गरिने […]
बालकलाई अप्राकृतिक मैथुन गर्ने मेचीनगरका विक पक्राउ
बिर्तामोड, बैशाख १ । झापा मेचीनगरका एकजना व्यक्ति ११ वर्षीय बालकलाई ललाइफकाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम माई नगरपालिका वडा नम्बर ९ चिसापानी घर भई हाल ज्यामिरगढीमा डेरा गरी […]
ठाकुरलाई रोट्रयाक्ट बिर्तामोडको सहयोग
बिर्तामोड, चैत ३१ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडले बोनम्यारोको समस्याबाट ग्रसित एक बालकलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण आफ्ना ४ वर्षीय छोरा उज्ज्वल ठाकुरलाई उपचार गराउन नसकिरहेका बिर्तामोड-५ जात्रुबारीका मुकेश ठाकुर र […]
कनकाईमा करेन्ट लागेर एकजनाको मृत्यु
बिर्तामोड, चैत ३० । झापाको कन्काईमा करेन्ट लागेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कनकाई-१ बस्ने ६६ वर्षीय […]
व्यावसायिक राहत कोषमा डिल्लीराम र विपिनको एक लाख ११ हजार रुपैयाँ
बिर्तामोड, चैत ३० । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यावसायिक सदस्य राहत कोषमा संघका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाईं विपिनले आफ्नो जन्मदिनको अवसर पारेर रकम प्रदान गरेका छन् । उनीहरुले कोष बृद्धिमा […]



