Category: 'हाम्रो झापा'
बिर्तामोडमा करियर गाइड र स्किल ल्याब सम्बन्धी भेला
बिर्तामोड, चैत २५ । विद्यालयहरूमा करियर गाइड र करियर पाथका लागि स्किल ल्याबको आवश्यकता र त्यसको प्रभावकारी प्रयोगबारे झापामा मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ तथा […]
महिला प्रहरीलाई हात हाल्ने हल्दिबारीकी पवित्रा पक्राउ
बिर्तामोड, चैत २५ । झापा हल्दिबारीकी एकजना महिलालाई महिला प्रहरीमाथि हातपात गर्ने गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रणिता देवानमाथि हातपात गर्ने हल्दिबारी २ की ३१ वर्षीया पवित्रा माखिम […]
झापाको कचनकवलका तीन घरमा चोरी
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ । पण्डित प्रदिप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टंक खनालको घरबाट सुनको […]
कचनकवलमा कुकुरले टोक्दा सातजना घाइते
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६ बनियानीमा कुकुरको टोकाइबाट सातजना घाइते भएका छन् । त्यस्तै, केही चौपाया पनि आक्रमणको शिकार बनेका छन् । स्थानीयका अनुसार कालो रङको एक कुकुरले हिजो दिनभर […]
अर्जुनधारा वडास्तरीय क्रिकेटः उपाधिका लागि वडा नम्बर ४ र ८ खेल्दै
बिर्तामोड, चैत २५ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा-४ र अर्जुनधारा-८ खेल्ने भएका छन् । पहिलो सेमिफाइनल खेलमा वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ […]
सुन्दर निचाझोडा वनमा निर्वाचनः कृष्ण लिम्बूको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी
बिर्तामोड, चैत २५ । झापाको बिर्तामोड-७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा कृष्णप्रसाद लिम्बूको नेतृत्वमा स्वतन्त्र गठबन्धन बनेको छ । स्थानीय सामाजिक तथा खेलकुद अगुवा लिम्बूले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै, सो […]
दमकमा प्रतिबन्धित औषधिसहित सुनसरीका माझी पक्राउ
दमक, चैत २५ । झापाको दमकबाट ठुलो मात्रामा प्रतिबन्धित औषधिसहित सुनसरीका एकजना पक्राउ परेका छन् । उनलाई लागुऔषध मुद्दामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई […]
चन्द्रगढीमा बैशाख ६ गतेदेखि भेट्रान फुटबल प्रतियोगिता हुने
भद्रपुर, चैत २४ । झापाको भद्रपुरमा हुने भेट्रान फुटबल प्रतियोगिता राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिका सञ्चालन गरिने भएको छ । पाँचौँ संस्करणको प्रतियोगिता चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही बैशाख ६ गतेदेखि हुने क्लबका अध्यक्ष […]
प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा झापाका डक्टर खरेलको उम्मेदवारी
बिर्तामोड, चैत २३ । नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समितिको आसन्न निर्वाचनमा झापा बिर्तामोडका डक्टर सुमन खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हाल संगठनको उपमहासचिव रहेका खरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ग्रामीण विकासका […]



