Category: 'हाम्रो झापा'

लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा शैक्षिक सामग्री प्रदान
बिर्तामोड, साउन २७ । झापाको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हल्दिबारी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । आज एक कार्यक्रमका बीच झापा हल्दिबारी-२ को नवसिर्जना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक […]
सर्पले डसेर बिर्तामोडमा एक वृद्धाको मृत्यु
बिर्तामोड, साउन २७ । झापाको बिर्तामोडमा विषालु सर्पले डस्दा एकजना वृद्धाको मृत्यु भएको छ । बिर्तामोड-७ गरामनी मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो । बिहान ७ बजेतिर भण्डार कोठामा आलु […]
बिर्तामोडमा टिभिएसको ‘मनसुन एक्सचेञ्ज’ आजदेखि
बिर्तामोड, साउन २७ । झापाको बिर्तामोडमा दुईचक्के सवारी साधन टिभिएस ब्रान्डको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले आजदेखि ‘मनसुन एक्सचेञ्ज’ सुरु गरेको छ । ‘मनसुन एक्सचेञ्ज’ अन्तर्गत टिभिएस ब्रान्डका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले […]
चारआलीको आयल निगमलाई आफैँले बेचेको जग्गामा हकदाबीको मुद्दा
बिर्तामोड, साउन २७ । झापाको मेचीनगर–१३ मा सात वर्षअघि नेपाल आयल निगम लिमिटेडलाई आफैँले बिक्री गरेको जग्गामा हकदाबी माग गर्दै मुद्दा दायर भएको छ । स्थानीय छत्रबहादुर कार्की र रिता कार्कीले झापा जिल्ला अदालतमा मुद्दा […]
अर्जुनधारामा पसल फोड्ने तीनजना बन्दुकसहित पक्राउ
बिर्तामोड, साउन २७ । झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना […]
दमक बजारका भित्री सडक बनिनसक्दै भत्किए, नगरपालिकाद्वारा ध्यानाकर्षण
दमक, साउन २७ । निर्माणको काम सम्पन्न नहुँदै भत्किन थालेपछि झापाको दमक नगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन विभागको ध्यानकर्षण गराएको छ । दमकका बजार क्षेत्रभित्रका विभिन्न स्थानहरुमा भूमिगत ढल निकास तथा सडक कालोपत्रे आयोजना सञ्चालनको […]
ओम साई पाथिभरा अस्पतालमा डिएनए परीक्षण सुरु
बिर्तामोड, साउन २७ । झापाको भद्रपुरमा रहेको ओम साई पाथिभरा अस्पतालले डिएक्सेरिबोनोक्लिक एसिड (डिएनए) परीक्षण सेवाको सुरूवात गरेको छ । तीन महिनाअघि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रममार्फत भारतीय ब्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै […]
झापाका तेक्वान्दो खेलाडी तामाङ र थापालाई थाइल्यान्डमा पदक
बिर्तामोड, साउन २६ । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापाको अर्जुनधाराका दुई खेलाडीले पदक प्राप्त गरेका छन् । आजदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त […]
अर्जुनधाराबाट साढे सात करोड रुपैयाँको नदीजन्य सामग्री उत्खनन गरिने
बिर्तामोड, साउन २६ । झापाको अर्जुनधारा नगरपालिकामा चालु आर्थिक वर्षमा ३ लाख ३ हजार घनमिटर नदीजन्य सामग्रीको उत्खनन गरिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बिरिङ, टाङटिङ, गोयाङ, ठुलो नेते, सानो नेते र […]