Category: 'हाम्रो झापा'
भद्रपुरमा पौडेलको घरमा आगलागी
बिर्तामोड, बैशाख २९ । झापाको भद्रपुरमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आज बिहानको राति २ बजे भद्रपुर ९ जमदारचोक बस्ने गीता कार्की पौडेलको […]
हावाहुरीले केराखेतीमा ५० लाखको क्षति
बिर्तामोड, बैशाख २९ । हिजो साँझ र राति आएको हावाहुरीले झापाको बाह्रदशी–७ बत्तीसबिघा क्षेत्रमा लगाएको केरा खेतीमा ५० लाखको क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले संकलन गरेको विवरणअनुसार कनकाई र बाह्रदशीको […]
झापामा हावाहुरीले चारवटा पालिकामा क्षति
बिर्तामोड, बैशाख २९ । हिजो साँझ र राति आएको हावाहुरीले झापाका विभिन्न पालिकामा भौतिक क्षति पुगेको विवरण संकलन भएको छ । हावाहुरीले खासगरी दमक, मेचीनगरमा क्षति पुर्याएको छ भने कनकाईको सीमामा पर्ने बाह्रदशीको एउटा केरा […]
भद्रपुरको मकैबारीमा भेटिएको शव जोगीको
बिर्तामोड, बैशाख २८ । झापाको भद्रपुरमा सडेगलेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ । मृतक भद्रपुर नगरपालिका-२ सोमबारे निवासी अन्दाजी ५० वर्षीय भुवनसिंह जोगी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भुक्के जोगी काकाले […]
कचनकवलमा बाटोमा लडेर महिलाको मृत्यु
बिर्तामोड, बैशाख २८ । झापाको दक्षिणपूर्वी पालिका कचनकवलमा बाटोमा लडेर युवतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा कचनकवल–३ दल्कीस्थित सन्थालबस्ती बस्ने २६ वर्षीया आश्मा मर्डी रहेकी छन् । आज बिहान ६ बजे […]
बिर्तामोडमा मेलमिलापकर्तालाई लेखनसीप तालिम
बिर्तामोड, बैशाख २८ । मेलमिलापकर्ताहरुलाई न्याय सम्पादनमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालित चार दिने लेखनसीप कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा लेखनसीप सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाका […]
झापामा वर्षा सुरु, गर्मीबाट राहत महसुस
बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोड आसपासमा मेघगर्जनसहित वर्षा सुरु भएको छ । वर्षा हल्का भए पनि कालो बाक्लो बादलसँगै हावा चलिरहेको छ । आकाश गड्याङगुडुङ गर्दै वर्षा सुरु भएपछि झापासहित तराईबासीले केही राहत महसुस […]
मन्त्री कार्कीले गरे शिवसताक्षीको खानेपानीको स्थलगत अवलोकन
बिर्तामोड, बैशाख २८ । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले शिवसताक्षीको खानेपानी संरचनाको स्थलगत अवलोकन गरेका छन् । मन्त्री कार्कीले आज शिवसताक्षी–९ संगमचोकमा रहेको संगम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ४ लाख ५० […]
नेपाली विद्यार्थीलाई कोरियाको एनओसी बन्द
बिर्तामोड, बैशाख २८ । सरकारले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सट सर्टिफिकेट (एनओसी) नदिने भएको छ । कन्सल्टेन्सीहरूको प्रलोभनमा परेर कोरिया पुगेकाहरुको समस्या विकराल भएको भन्दै सिओलस्थित […]


