Category: 'हाम्रो झापा'
सुरुंगाका व्यवसायीलाई एनसिडिएको प्रमाणपत्र
बिर्तामोड, चैत १९ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले कनकाई नगरपालिकाको सुरुंगा बजारमा रहेका आफ्ना सदस्यलाई प्रमाणपत्र वितरण गरेको छ । आफ्ना सदस्यतालाई पसलमै पुगेर प्रमाणपत्र वितरणलाई तीव्र बनाएको संघले नयाँ सदस्य पनि धमाधम […]
गौरादहका राजवंशीलाई टाउकोमा ढुंगा हान्ने शिवा पक्राउ
बिर्तामोड, चैत १९ । झापा गौरादह नगरपालिका वडा नम्बर ७ जामबारी बस्ने ४४ वर्षीय कृष्णप्रसाद राजवंशीलाई टाउकोमा ढुंगाले हानेर घाइते बनाउने विक्रम शिवा पक्राउ परेका छन् । शिवसतासी नगरपालिका–१० घर भई जामबारीमा डेरामा बस्ने ३६ […]
नेप्सेको सिइओमा दमकका चूडामणि चापागाईं
बिर्तामोड, चैत १९ । झापा दमकका चूडामणि चापागाईंलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्ति गरिएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको सिइओ नियुक्तिसम्बन्धी यसअघिको निर्णयलाई उल्ट्याएको स्रोतले जनाएको छ […]
मदन भण्डारी राजमार्गः झापा, मोरङ र सुनसरीमा रुख काट्न अनुमति
बिर्तामोड, चैत १९ । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ वटा रुख कटानको प्रक्रिया अघि बढेको छ । वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका […]
किच्चकबधस्थलमा भेटियो ‘दरबारको जग’
बिर्तामोड, चैत १९ । झापाको भद्रपुर–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको छ । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको सो स्थानमा उत्खनन गर्दा […]
तीनकुने घटनाः झापाका छजना पक्राउ
बिर्तामोड, चैत १८ । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने आरोपमा हालसम्म छजना झापाली पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँको तीनकुनेमा हिंसा भड्काएको आरोपमा आज साँझसम्म प्रहरीले उनीलाई पक्राउ गरेको हो । तीनकुने […]
बैंकिङ कसुर मुद्दामा तोपगाछीका पौडेल पक्राउ
भद्रपुर, चैत १८ । झापा कमल गाउँपालिकाका बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई आज साँझ इलामबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नागरिकतामा झापा तोपगाछी गाविस वडा नम्बर ९ ठेगाना उल्लेख भई हाल इलाम चुलाचुली […]
राष्ट्रसेवक साकोसको स्थापना दिवसमा ज्येष्ठ सदस्यलाई सम्मान
भद्रपुर, चैत १८ । झापाका निजामती कर्मचारीहरुले स्थापना गरेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले विविध रचनात्मक कार्यक्रमका साथ सोमबार २६ औँ स्थापना दिवस मनाएको छ । भद्रपुर-१० लेखनाथचोकस्थित मनोज झपेन्द्र स्मृति भवनमा आयोजित […]
प्रथम बिर्तामोड च्याम्पियनसिप स्नकुर सुरु
बिर्तामोड, चैत १८ । बिर्तामोडमा आज (सोमबार)देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले गरे । वडा […]



