Category: 'हाम्रो झापा'
आइतबार वर्ल्डलिंकको ‘बिट द स्पिडः सिजन २’ बिर्तामोडमा हुने
बिर्तामोड, बैशाख २७ । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालभरका अनपोलिस्ड र तीव्र गतिका बलिङ प्रतिभा खोजी गर्ने अभियान ‘बिट द स्पिडः सिजन २’ सुरु गरेको छ । कम्पनीले बिहीबार औपचारिक सुरुवात […]
निलसरी च्यालेन्ज कपः बेलबारी अन्तिम चारमा
मेचीनगर, बैशाख २६ । बेलबारी एफसी मोरङ झापाको मेचीनगरस्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ एफसी भारतलाई २–१ […]
सानो प्रयास युवा समाजद्वारा ३०० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
दमक, बैशाख २६ । झापा दमकको सामाजिक संस्था सानो प्रयास युवा समाजले दमकको दिपिनी आधारभूत विद्यालयका ३०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थाले गर्ने मासिक कार्यक्रमअन्तर्गत आज दिपिनी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक […]
अर्जुनधाराबाट अवैध उत्खनन् गर्ने दुईवटा एक्जाभेटर नियन्त्रणमा
बिर्तामोड, बैशाख २६ । जिल्ला प्रशासन र जिल्ला प्रहरीको टोलीले मापदण्डविपरीत बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा दुईवटा एक्जाभेटर नियन्त्रणमा लिएको छ । संयुक्त अनुगमन टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ३ टाङटिङ खोलाबाट एक्जाभेटर […]
बिर्तामोडमा बढ्यो चोरीको घटनाः दुई साता नबित्दै फेरि १९ लाखको धनमाल चोरी
बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोडमा २९ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको दुई साता नबित्दै फेरि धनमाल चोरी भएको छ । आज बिहान ११ देखि १२ बजेको बीचमा बिर्तामोड ३ पुण्डरी टोल बस्ने किरण दाहालको […]
ग्यालेक्सी स्कुलमा क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनमार्फत
बिर्तामोड, बैशाख २६ । झापा भद्रपुर-९ प्रणामीटोलको ग्यालेक्सी इङलिस स्कुलले मतदान प्रक्रियामार्फत विद्यार्थीको नेतृत्व चयनको गरेको छ । प्रत्येक विद्यार्थीको आवाज र मतदानलाई सशक्त बनाउने उद्देश्यसाथ निर्वाचन गरिएको हो । विद्यालयमा सम्पन्न निर्वाचनबाट स्कुल क्याप्टेन, […]
झापामा थपिए ७७६ घरेलु तथा साना उद्योग
बिर्तामोड, बैशाख २६ । झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् […]
झापा गोल्डकपका पूर्वअध्यक्ष बस्नेत घरमै मृत भेटिए
बिर्तामोड, बैशाख २६ । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवम बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेको प्रहरीको […]
वैदेशिक रोजगार व्यवसायीको चुनावः अध्यक्ष र सहसचिव निर्विरोध, अन्य पदमा सहमतिको प्रयास
बिर्तामोड, बैशाख २६ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति चयन गर्ने प्रथम अधिवेशन सकिए पनि निर्वाचन भने लम्बिएको छ । अध्यक्ष र सहसचिवमा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी र सदस्यमा आवश्यकभन्दा बढी […]


