बिर्तामोड, माघ १९ । बिर्तामोडमा व्यापारसँगै समाजसेवामा जमेका युवा समिल राईले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । बिर्तामोडका स्थापित व्यवसायी राईले फागुन १४ गते हुने संघको निर्वाचनमा कार्यकारिणी सदस्य पदमा […]
बिर्तामोड, माघ १८ । झापा दमक–७ का ३४ वर्षीय विनोद राई श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेबुङ घर भई हाल दमक–७ सिर्जनाटोलस्थित काजीमान श्रेष्ठको […]
बिर्तामोड, माघ १८ । झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई नहरमा डुबेर एकजना पुरुषको मृत्यु भएको छ । आज बिहान ९ः३० बजेको समयमा शिवसताक्षी ११ नहरचोकस्थित कनकाई नहरको पानीमा डुबेर वडा नम्बर ९ बस्ने ५७ वर्षीय रामजी […]
बिर्तामोड, माघ १८ । हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डक्टर हुन् रुपेशजङ्ग बेलवासे । नेपाल मेडिकल कलेज काठमाडौँबाट सन् २०१३ मा एमबिबिएस […]
बिर्तामोड, माघ १८ । देशकै ठुलो सौर्य परियोजना ‘झापा इनर्जी’ ले उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको छ । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट […]
बिर्तामोड, माघ १८ । छैटौँँ संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही फागुन १९ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी […]
बिर्तामोड, माघ १८ । क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा साइकल यात्रा हुने भएको छ । साइकल यात्रामार्फत क्यान्सरको जोखिम घटाउने तथा मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन साइकल यात्रा गर्न प्रोत्सहान गर्न […]
बिर्तामोड, माघ १८ । नुन हाम्रो खानपानमा सोडियमको सबैभन्दा प्रमुख स्रोत हो । हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ । कोशिकालाई ठिक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न […]
बिर्तामोड, माघ १८ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली कमजोर देखिएकाले पूर्वी नेपालमा यसपालिको हिउँदे वर्षा नहुने आँकलन गरिएको छ । बुधबार साँझसम्मको अवस्था हेर्दा बादल पूर्वतिर सर्ने क्रममा रहे पनि यसको असर […]
बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ, […]