Category: 'हाम्रो झापा'
झापामा भूकम्पको धक्का
बिर्तामोड, पुस २३। झापामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ५१ मिनेट जाँदा झापामा भूकम्पको महसुस भएको हो । ५.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु तिब्बतको सिगात्सेबाट ३५ किलोमिटर टाढा रहेको जनाइएको […]
निर्माण व्यवसायीकाे चुनाव: केदार गिरीसहित चारजना निर्विरोध
बिर्तामोड, पुस २२ । नेपाल निर्माण व्यवसायी संघ झापाको प्रथम उपाध्यक्षमा केदार गिरीसहित चार पदमा निर्विरोध निर्वाचित भएका छन् । संघको १६ औँ अधिवेशनबाट कञ्चन निर्माण सेवा बिर्तामोडका सञ्चालक गिरीसहित द्वितीय उपाध्यक्षमा भद्रपुरका राजकुमार राई, […]
सरकारी नीतिका कारण निर्माण व्यवसायी पलायनतर्फ: सिंह
बिर्तामोड, पुस २२ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारी नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा पर्दै गएको बताएका छन् । निर्माण व्यवसायी संघ झापाको बिर्तामोडमा सम्पन्न १६ औँ साधारणसभा एवम् अधिवेशन उद्घाटन […]
लायन्स क्लब बिर्तामोडद्वारा १८० विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २२ । लायन्स क्लब अफ बिर्तामोडले हल्दिबारी-२ का दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । हल्दिबारी-२ को राष्ट्रिय एकता प्राथमिक विद्यालयका ११० जना बालबालिकालाई जाडोका लागि न्यानो […]
शिवसताक्षीका सबै वडामा भेटिए अटिजम भएका बालकालिका
बिर्तामोड, पुस २२ । झापाको शिवसताक्षी नगरपालिकाका सबै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएका छन् । नगरमा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचयपत्र वितरण शिविरमा शिवसताक्षीका ११ वटै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएको शिवसताक्षी नगरपालिकाले […]
पूर्वनगरप्रमुख शिवाकोटीको बयान सकियो, आज थुनछेक बहस
बिर्तामोड, पुस २२ । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीसँग झापा जिल्ला अदालतमा बयान लिइएको छ । हिजो दिउँसो करिब ३ घण्टा शिवाकोटीसँग बयान लिइएको हो । उनीविरुद्ध शुक्रबार […]
बिर्तामोडमा दुर्घटना भएको भोलिपल्ट ओछ्यानमै मृत्यु !
बिर्तामोड, पुस २२ । झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका एकजनाको भोलिपल्ट घरमै मृत्यु भएको छ । शनिबार साँझ ६ः३० बजे बिर्तामोड-८ को सुकुमबासी टोल जाने भित्री सडकखण्डमा बा. ७५ प ९११५ नम्बरको मोटरसाइकलको […]
व्यवसायी राहत कोषमा विन्दलको २१ हजार सहयोग
बिर्तामोड, पुस २२ । नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्मदिनमा व्यवसायी राहत कोषमा सहयोग गरेका छन् । बालाजी इन्टरनेसनलका सञ्चालक समेत रहेका विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना […]
लीलामाया खड्का फाउण्डेशनद्वारा ४९६ विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २२ । झापा बिर्तामोड-२ को लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी-१ मा रहेको अमृत माविका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । गरिब तथा विपन्न ४९६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको फाउन्डेशनकी […]



