Category: 'हाम्रो झापा'
अर्जुनधाराको शान्ति वनमा आदेशबिनै काटिँदै सखुवाको रुख, छानबिन सुरु
बिर्तामोड, चैत ६ । झापाको अर्जुनधारा नगरपालिका–२ को शान्ति सामुदायिक वन उपभोक्ता समूहले कटान आदेशबिनै सखुवाका रुख काट्ने गरेको पाइएको छ । कटान आदेशबिनै सखुवाको रुख काटेर ढुवानी गर्दै गर्दा राष्ट्रिय युवा संघले नियन्त्रणमा लिएपछि […]
सुरुंगामा हुने खुला साइकल दौड प्रतियोगिताको तयारी पूरा
बिर्तामोड, चैत ६ । झापाको कनकाई नगरपालिकास्थित सुरुंगामा आन्तरिक पर्यटन प्रवर्धन एवम् वातावरण संरक्षणका लागि खुला साइकल दौड प्रतियोगिता हुने भएको छ । सुरुंगा सहकार्य युवा क्लबको आयोजनामा चैत ९ गते हुने प्रतियोगिताको तयारी पूरा […]
भद्रपुर र बिर्तामोडका हक्की टिमको विदाइ
बिर्तामोड, चैत ६ । बागमती प्रदेशको हेटौँडामा हुने राष्ट्रिय हक्की प्रतियोगितामा भाग लिने झापाका दुई पालिकाका खेलाडीलाई विदाइ गरिएको छ । झापाको भद्रपुर र बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले खेलाडीहरुलाई जर्सी प्रदान […]
एनसिडिए झापाद्वारा सदस्यलाई प्रमाणपत्र प्रदान
बिर्तामोड, चैत ६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले आफ्ना सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण कार्यलाई पुनः निरन्तरता दिएको छ । संघले बिर्तामोड र अर्जुनधाराका औषधि व्यवसायीहरुलाई पसलमै पुगेर सदस्यता प्रमाणपत्र वितरण गरेको हो । […]
निर्माणाधीन घरमा लडेर अर्जुनधाराका बस्नेतको मृत्यु
बिर्तामोड, चैत ५ । झापाको अर्जुनधारामा बनिरहेको घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधारा-४ का रणबहादुर बस्नेत रहेका छन् । आज बिहान अन्दाजी ८ बजे […]
इस्ट होराइजनकी छात्रा रेजिना वक्तृत्वकलामा प्रथम
मेचीनगर, चैत ५ । झापा मेचीनगरको इस्ट होराइजन अंग्रेजी माविकी छात्रा रेजिना बन मेचीनगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् । मेचीनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ र […]
झापामा एसइइ दिने विद्यार्थी बढे, तयारी पूरा
बिर्तामोड, चैत ५ । झापामा गत वर्षभन्दा यो वर्ष माध्यमिक शिक्षा परीक्षा ‘एसइइ’ मा सहभागी विद्यार्थीको संख्या बढेको छ । यो वर्ष १७ हजार २८ जना सहभागी हुँदै छन् भने गत वर्ष १५ हजार ८२२ […]
झापामा वनमा डढेलो, लाखौँको क्षति
बिर्तामोड, चैत ५ । झापाका विभिन्न तीनवटा सामुदायिक वनमा लागेको डढेलो लाखौँको क्षति भएको वन समूहहरुले जानकारी दिएका छन् । मौसममा पश्चिकी वायुको प्रभावका कारण चलेको तीव्र गतिको हावाहुरीले डढेलोलाई थप सहयोग गरेको प्रहरीले जनाएको […]
शारीरिक सुगठन तथा फिटनेस संघ कोशी अध्यक्षमा झापाका पराजुली
बिर्तामोड, चैत ४ । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् । सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका युवा व्यवसायी तथा उद्योगी पराजुलीको अध्यक्षतामा प्रदेश […]



