Category: 'हाम्रो झापा'
चारआली दुर्घटनामा मृत्यु हुने बराल गाविसका पूर्वउपाध्यक्ष
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मृत्यु भएका टंकप्रसाद बराल गाविसका पूर्वउपाध्यक्ष रहेको खुलेको छ । अर्जुनधाराका युवा लबकुश गौतमका अनुसार बराल साविक शनिश्चरे गाउँ विकास समितिका पूर्वउपाध्यक्ष हुन् । उनी […]
भण्डारी र भुर्तेललाई ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान’
बिर्तामोड, बैशाख १७ । यो वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्य भुर्तेललाई प्रदान गरिने भएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको […]
मेचीनगरमा ट्रकले ठक्कर दिँदा अर्जुनधाराका बरालको मृत्यु
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट मृत्यु हुनेमा झापा अर्जुनधारा-१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल रहेका छन् । दुर्घटनामा घाइते बराललाई उपचारको लागि […]
बिर्तामोड फुट–७ कप खुला फुटसलको तयारी पूरा
बिर्तामोड, बैशाख १७ । झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ […]
भद्रपुरमा पिकअपको ठक्करबाट राजवंशीको मृत्यु
बिर्तामोड, बैशाख १७ । झापाको भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भद्रपुर–१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ साढे […]
अर्जुनधारामा श्रीमतीसँग झगडा हुँदा श्रीमानले काटे ब्लेडले घाँटी
बिर्तामोड, बैशाख १७ । झापाको अर्जुनधारामा एक युवाले श्रीमतीसँग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेको प्रहरीले जानकारी दिएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ नारायणचोक बस्ने २१ वर्षीय दिपक टुडूले हिजो राति ९ः३० बजेतिर […]
आज पनि पूर्वी नेपालमा वर्षा हुने अनुमान
बिर्तामोड, बैशाख १७ । पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावले आज पनि पूर्वी नेपालमा वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सो प्रभावले कोशी प्रदेशका […]
छनोटमार्फत टिम बनाउँदै झापा क्रिकेट क्लब
बिर्तामोड, बैशाख १६ । झापामा क्रिकेटको विकासका लागि पाँच महिनाअघि गठन भएको झापा क्रिकेट क्लबले टिम निर्माणको तयारी सुरु गरेको छ । क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार झापा क्रिकेट क्लबको टिम छनोटमा सहभागी हुन खेलाडीहरुलाई […]
राष्ट्रिय हक्कीमा भाग लिने कोशीको टिमको विदाइ
बिर्तामोड, बैशाख १६ । नेपाल हक्की संघको आयोजनामा हुने राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताका लागि कोशी प्रदेशको टिमको विदाइ गरिएको छ । भोलि बैशाख १७ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशको […]


