Category: 'हाम्रो झापा'
 
				मेचीनगरका शर्मा बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, पुस ५ । झापा मेचीनगरका गुञ्जन शर्मा बैंकिङ कसुर मुद्दामा काठमाडौँबाट पक्राउ परेका छन् । फरार प्रतिवादी रहेका उनलाई हिजो पक्राउ गरिएको हो । मेचीनगर ९ घर भई हाल काठमाडौँ महाराजगञ्जमा बस्दै आएका ४२ […] 
				झापा कपमा आज फाइनल प्रवेशका लागि सलहेश र चर्च ब्वाइज खेल्दै
बिर्तामोड, पुस ५ । प्रथम झापा कप २०८१ को पहिलो सेमिफाइनल खेल आज सलहेश युवा क्लब सिरहा र चर्च ब्वाइज युनाइटेडबीच हुँदैछ । क्वार्टर फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम […] 
				झापा कपमा एनआरटी सेमिफाइनल प्रवेश
बिर्तामोड, पुस ४ । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै […] 
				जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न
बिर्तामोड, पुस ४ । झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिकोे बैठक सम्पन्न भएको छ । अदालतले अन्य कार्यालयसँग समन्वय गरी अन्य कार्यालयबाट प्रमाण कागजात नआएको कारणले मुद्दामा ढिलाई भएको देखिए सो समस्यामा छलफल […] 
				झापामा खनजोत बेगरै मकै खेती
बिर्तामोड, पुस ४ । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड-९, कचनकवल-१ र बाह्रदशी-६ मा […] 
				दमकमा होटलमा दुई युवतीसँग बसेका व्यक्ति मृत भेटिए
दमक, पुस ४ । झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत […] 
				मोटरसाइकल दुर्घटनामा मेचीनगरका प्रधानको मृत्यु
बिर्तामोड, पुस ४ । झापाको मेचीनगरमा हिजो राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ६ का ३४ वर्षीय दिवस प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो […] 
				झापा कपमा आज एनआरटी र चित्लाङ खेल्दै
बिर्तामोड, पुस ४ । प्रथम झापा कप २०८१ को अन्तिम क्वार्टर फाइनल खेल आज न्यु रोड टिम (एनआरटी) र चित्लाङ फुटबल क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा इलाम गोल्डकपको च्याम्पियन एनआरटी र काठमाडौँ जिल्ला […] 
				झापामा मेचीनगरबाट राष्ट्रपति रनिङ शिल्ड सुरु
मेचीनगर, पुस ३ । मेचीनगर नगरपालिकामा मेचीनगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोखरेलले गरिन् । मेचीनगर […] 
				
 
            
 
 
         
         
         
         
         
        
 
	