![Adv below_nav](https://jhapatoday.com/wp-content/uploads/2024/05/Shikhar_Pharmacy.gif)
Category: 'हाम्रो झापा'
![](https://jhapatoday.com/wp-content/uploads/2023/08/arjundhara-japan.jpg)
अर्जुनधाराको भगिनी सम्बन्ध जापानको तोनो नगरसँग
बिर्तामोड, साउन २९ । जापानस्थित पहाडी ग्रामीण सहर तोनो नगरका प्रतिनिधिहरु झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध बनाउन आएका छन् । जापानका लागि नेपालका राजदुत डा.दुर्गाबहादुर क्षेत्रीको नेतृत्वमा जापानको तोनो सिटीका मेयर काजुहिको तादाको प्रतिनिधि कानाको […]![](https://jhapatoday.com/wp-content/uploads/2023/08/kankai.jpg)
कनकाई साप्ताहिक नवौँ वर्षमा
बिर्तामोड, साउन २९ । झापाको कनकाईबाट नियमित रुपमा प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक नवौँ वर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाइन संस्करणसहित प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार […]![](https://jhapatoday.com/wp-content/uploads/2023/08/moneytransfer.jpg)
राष्ट्र बैंकका कारण बन्द हुँदै झापाका मनि ट्रान्सफर एजेन्ट
बिर्तामोड, साउन २९ । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स सेवा बन्द गरेसँगै झापाका रेमिट्यान्स भुक्तानी गर्ने एजेन्टहरु (मनि ट्रान्सफर) ले सेवा बन्द गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको कारण नै हुन्डी कारोबारमा […]![](https://jhapatoday.com/wp-content/uploads/2023/08/Rachana1_uRmCqI0kVx.jpg)
जन्मदिन पारेर रचना रिमालले ल्याइन् तीज गीत
बिर्तामोड, साउन २९ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल सोमबार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई बिहानैदेखि संगीतकर्मी, शुभचिन्तक, साथीभाई एवम् फ्यानहरुले शुभकामना दिइरहेका छन् । सानो उमेर र छोटो समयमै साङ्गीतिक क्षेत्रमा स्थापित […]![](https://jhapatoday.com/wp-content/uploads/2023/08/puspa.jpg)
साम्भवी फुडले ल्यायो जुसिका र मेन्टेन मेंगो जुस
बिर्तामोड, साउन २८ । करिब ९ वर्षदेखि हल्का पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको झापाको अर्जुनधारा ५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले जुसिका […]![](https://jhapatoday.com/wp-content/uploads/2023/08/mahendra-chamlagain-2.jpg)
पत्रकार उपचार कोषलाई कतारबाट महेन्द्र चौम्लागाईंको २ लाख सहयोग
बिर्तामोड साउन २८ । कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा चौम्लागाईंले आइतबार उक्त […]![](https://jhapatoday.com/wp-content/uploads/2023/08/charali.jpg)
अन्तर्राष्ट्रिय युवा दिवसमा ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान’
मेचीनगर, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चारआलीस्थित प्रतिभा युवा क्लबको आयोजनामा आज ९शनिबार० ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान’ चारआलीमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगार्ईं रहेको कार्यक्रममा स्थानीय […]![](https://jhapatoday.com/wp-content/uploads/2023/08/ncda1.jpg)
एनसिडिएको महाधिवेशनमा कोशी प्रदेशबाट महासचिवसहित चारजनाको आकांक्षा
बिर्तामोड, साउन २७ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को आसन्न १४ औँ महाधिवेशनका लागि कोशी प्रदेशबाट एक पदाधिकारीसहित चारजनाले आकांक्षा व्यक्त गरेका छन् । आज इटहरीमा सम्पन्न संघको झापा, मोरङ र सुनसरीका अध्यक्ष तथा […]![](https://jhapatoday.com/wp-content/uploads/2023/08/sourya-airline.jpg)
जेट हटाएर तीनवटा एटिआर जहाज ल्याउँदै सौर्य एयरलाइन्स
बिर्तामोड, साउन २७ । जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि सौर्य एयरलाइन्सले एकैचोटि तीनवटा ‘एटिआर’ जहाज ल्याउने भएको छ । सौर्यले हाल दुईवटा जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै […]![](https://jhapatoday.com/wp-content/uploads/2023/08/cc-camera.jpg)