Category: 'हाम्रो झापा'

झापाका तीन पालिका २८ घण्टादेखि अन्धकार
बिर्तामोड, असार ५ । वर्षासँगै चट्याङले पिन तथा डिस्क पड्किएपछि झापाको सदरमुकामसहित तीन पालिका २८ घण्टायता अन्धकार भएका छन् । चट्याङ र हावाहुरीले बिजुलीको पोलमा पनि क्षति पु-याएपछि झापाका तीनवटा स्थानीय तहमा २८ घण्टादेखि विद्युत […]
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड राजस्व संकलन
बिर्तामोड, असार ५ । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी […]
झापामा आज पनि भारी वर्षाको सम्भावना
बिर्तामोड, असार ५ । झापासहित कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु […]
बिरिङको डुबानले झापा गाउँपालिकाका चार परिवार विस्थापित
बिर्तामोड, असार ४ । ती दिनयताको अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढी गाउँ पस्दा झापा गाउँपालिकाका चार परिवार विस्थापित भएका छन् । बिरिङ खोलाको पानीका कारण डुबानमा परेका झापा ६ युवाटोलका चार परिवारका १८ […]
अर्जुनधारामा पहिरो खस्दा एक परिवार विस्थापित, १० परिवार डुबानमा
बिर्तामोड, असार ४ । लगातारको वर्षाले झापामा डुबानका साथै पहिरोबाट पनि क्षति पुगेको छ । अर्जुनधारामा पहिरोका कारण एक परिवार विस्थापित भएको छ । अर्जुनधारा-२ को लाप्चेटारमा पहिरो खस्दा स्थानीय पुष्पा समाल मगरको घरमा क्षति […]
कचनकवलमा डुबान हुँदा चार परिवार जोखिममा
मेचीनगर, असार ४ । लगातारको वर्षाले झापाको कचनकवलका तीन परिवार डुबानमा परेपछि जोखिममा छन् भने एउटा परिवार विस्थापित भएको छ । तीन दिनयताको अवरिल वर्षाका कारण कचनकवल-५ खुट्टागञ्जका तीन परिवारका १० जना जोखिममा रहेको र […]
चट्याङ लागेर मेचीनगरकी एक महिला घाइते
मेचीनगर, असार ४ । झापाको मेचीनगरमा आज बिहान परेको चट्याङ लाग्दा एकजना महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ३ः०० बजेको समयमा मेचीनगर १५ कालिकाझारमा हावाहुरीसहित आएको चट्याङले लाग्दा २१ वर्षीया रजिता हस्दा घाइते […]
बिर्तामोडको मुख्यचोकमा पिकअपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिर्तामोड, असार ४ । झापाको बिर्तामोडस्थित मुख्यचोकमा पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो […]
चुलाचुली दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, अवस्था मध्यम
दमक, असार ४ । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका चुलाचुलीमोड आज बिहान टिप्पर र बस ठोक्किँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । धेरैजना घाइतेलाई दमकमा सामान्य उपचारपछि बिर्तामोड र […]