Category: 'हाम्रो झापा'
कमलको गाई फार्ममा आगलागी हुँदा १६ लाख ५० हजारको क्षति
दमक, पुस १५ । झापाको कमल गाउँपालिका वडा नम्बर-५ मा रहेको गाई फार्ममा आगलागी हुँदा साढे १६ लाख रुपैयाँबराबर क्षति भएको प्रहरीले जनाएको छ । आज दिउँसो १ः१० बजे कमल- ५ पाथिभरा टोल बस्ने विनोद […]
विराट भरत विश्रान्तिको अध्यक्षमा डिल्लीप्रसाद प्रसाईं
बिर्तामोड, पुस १५ । झापाको बिर्तामोडमा रहेको विराट भरत विश्रान्तिको अध्यक्ष समाजसेवी डिल्लीप्रसाद प्रसाईं निर्विरोध निर्वाचित भएका छन् । बिर्तामोड-३ विराटपोखरीसँगै रहेको संस्थाको आज भएको निर्वाचन कार्यक्रममा अध्यक्षसहित सबै पदमा एकएकजनाको मात्र उम्मेदवारी दर्ता भएपछि […]
बिर्तामोडमा खोरेतविरुद्धको खोप धमाधम लगाइँदै
बिर्तामोड, पुस १५ । बिर्तामोडका नगरपालिकाका १० वटै वडामा गाई, भैँसीलाई खोरेतविरुद्धको भ्याक्सिन धमाधम लगाइँदैछ । यस रोगबाट कृषकलाई कुनै पनि प्रकारको क्षति नहोस् भन्ने उद्देश्यले नगरपालिकाले सबै वडामा पुगेर निःशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य […]
झापाका हर्कराज राई प्रतिनिधिसभाको सचिवमा सिफारिस
बिर्तामोड, पुस १५ । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् । […]
मेची क्याम्पसको छात्रावास सञ्चालनमा
भद्रपुर, पुस १५ । भद्रपुरको मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आएको छ । यही पुस १० गतेदेखि पहिलो चरणमा छजना छात्रा सो छात्रावासमा बस्न थालेका छन् । क्याम्पसको महिला छात्रावास व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यार्थी […]
कमलको मंगलमय माविका विद्यार्थीको कान परीक्षण
दमक, पुस १५ । झापाको कमलस्थित पाडाजुँगीमा रहेको मंगलमय माविका विद्यार्थीका लागि निःशुल्क कान परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखा तथा युवा रेडक्रस सर्कलको आयोजना तथा किओच दमक बाल अस्पतालको प्राविधिक सहयोगमा […]
लागुऔषध प्रयोग गरेर गाडी चलाउने १४ जना पक्राउ
बिर्तामोड, पुस १४ । झापामा लागुऔषध सेवन गरेर सार्वजनिक यातायात चलाउने १४ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । दुई दिनअघि कमल–३ केर्खास्थित पूर्वपश्चिम राजमार्गमा चालकहरुको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण कार्यक्रमबाट १४ जना […]
लक्ष्मी बहुउद्देश्यीय सहकारीको मुनाफा एक करोड चार लाख
बिर्तामोड, पुस १४ । झापा बिर्तामोडको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पुँजीको १२.६ प्रतिशत लाभांश वितरण गरेको छ । यो झापा जिल्लाकै सबैभन्दा बढी लाभांश हो । लक्ष्मी बहुउद्देश्यीय सहकारीले गत वर्ष १२.१७ प्रतिशत लाभांश […]
आठौँ नव ज्योति च्यालेन्ज कप माघ २१ गतेदेखि
बिर्तामोड, पुस १४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता यही माघ २१ देखि २८ गतेसम्म […]




