Category: 'हाम्रो झापा'
 
				चारआली खानेपानीमा विष्ट, मेचे र चिमरिया नेतृत्व चुनावी दौडमा
मेचीनगर, कात्तिक २८ । झापा मेचीनगरको तेस्रो ठुलो खानेपानी संस्था चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आगामी कार्यसमितिका लागि रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । मंसिर १ गते हुने निर्वाचनका लागि तीनवटा […] 
				मेचीपुलबाट ब्राउन सुगरसहित लमजुङ, नुवाकोट र रौतहटका युवा पक्राउ
बिर्तामोड, कात्तिक २७ । प्रहरीले लमजुङ, नुवाकोट र रौतहटका तीनजना युवालाई लागुऔषधसहित काँकरभिट्टाको मेची पुलबाट पक्राउ गरेको छ । मेचीनगर-६ पुरानो मेची पुलमा लमजुङको साविक जिता-३ घर भई हाल तनहुँ व्यास १० बस्ने २८ वर्षीय […] 
				बाह्रदशीका जुवाडेमाथि सात दिन म्याद थपेर अनुसन्धान
बिर्तामोड, कात्तिक २७ । झापाको बाह्रदशीबाट पक्राउ परेका सातजना जुवाडेमाथि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरुलाई आज अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका […] 
				विराटनगर किंग्सको ट्यालेन्ट हन्ट बिर्तामोडमा
बिर्तामोड, कात्तिक २७ । झापाको बिर्तामोडमा नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्ट बिर्तामोडको युनाइटेड क्रिकेट एकाडेमीमा सम्पन्न […] 
				प्रदिपको चार गोल मद्दतमा आयोजकमाथि भद्रपुरको शानदार जित
बिर्तामोड, कात्तिक २७ । प्रदिप बुढाथोकीको चार गोल मद्दतमा भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । अन्तर नगरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा आयोजकलाई ६–२ गोल अन्तरले हराउँदै भद्रपुरले शानदार जित […] 
				वैदेशिक रोजगार ठगी आरोपमा मेचीनगरका खड्का पक्राउ
बिर्तामोड, कात्तिक २७ । झापा मेचीनगरका एकजना व्यक्तिलाई प्रहरीको अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । मेचीनगरका मनिष खड्कालाई वैदेशिक रोजगार ठगी आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो पक्राउ गरेको हो । मेचीनगर-१० का […] 
				सहकारी नेता अधिकारीमाथि रकम हिनामिनाको आरोप
बिर्तामोड, कात्तिक २७ । झापा भद्रपुरका सहकारी नेता घनश्याम अधिकारीमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष हुँदा उनले ४ लाख ६० हजार २०० रुपैयाँ हिनामिना गरेको […] 
				विराट अर्जुन सहकारीको अध्यक्षमा पुनः खरेल
बिर्तामोड, कात्तिक २७ । झापाको बिर्तामोडमा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको अध्यक्ष पदमा पुनः नविन (नवराज) खरेल निर्विरोध निर्वाचित भएका छन् । यसअघि तीन कार्यकाल अध्यक्ष रहिसकेका बिर्तामोडका सफल व्यवसायी खरेल आगामी चारवर्षे कार्यकालका […] 
				दश वर्षपछि अलैँची प्रतिमन एक लाख, घट्दै उत्पादन
बिर्तामोड, कात्तिक २७ । एक दशकपछि अलैँचीको मूल्य प्रतिमन (४० केजी) करिब एक लाख हाराहारीमा पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २० हजारसम्म आएको […] 
				
 
            
 
 
         
         
         
         
         
        
 
	