Category: 'हाम्रो झापा'
झापा एफसी र हिमालयन बैंकबीच एनएसएलका लागि साझेदारी
बिर्तामोड, चैत ३ । तेस्रो संस्करणकाको नेपाल सुपर लिगमा कोशी प्रदेशको एक मात्र टिम झापा फुटबल क्लबले हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंक साझेदारको रूपमा घोषणा गरेको छ । क्लबका महासचिव सुजन गौतमले नेपाल सुपर लिग […]
झापामा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु
बिर्तामोड, चैत ३ । झापामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना तथा सबडिभिजन वन कार्यालय धाइजनको समन्वयमा आजबाट साताव्यापी कार्यक्रम सुरु भएको हो । […]
शिवसताक्षीमा पिकअपको ठक्करबाट घाइते १२ वर्षीय आदर्शको मृत्यु
बिर्तामोड, चैत ३ । झापा शिवसताक्षी-९ मा दुई दिनअघि पिकअपको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ । आज दिउँसो २ः०५ बजे १२ वर्षीय आदर्श खनालको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु […]
बिर्तामोडमा सुधार केन्द्रमा रहेका राजवंशीको मृत्यु
बिर्तामोड, चैत ३ । झापाको बिर्तामोडमा रहेको पुनर्जन्म सुधार गृहमा रहँदै आएका एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिर्तामोड-५ को सो सुधार गृहमा रहँदै आएका ३७ वर्षीय उमेश राजवंशीको मृत्यु भएको हो । […]
झापाबाट ब्राउन सुगरसहित बिर्तामोडका युवा पक्राउ
बिर्तामोड, चैत ३ । प्रहरीले झापाको झापा गाउँपालिकाबाट ब्राउनसुगरसहित बिर्तामोडका दुईजना युवालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड-४ हर्कलाल मार्ग बस्ने २२ वर्षीय मन्दिप सुनार र पुरानो सगरमाथा टोल बस्ने १९ वर्षीय अभिशेख […]
थन्डर–११ इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटको फाइनलमा
मेचीनगर, चैत २ । झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थन्डर–११ फाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा […]
चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि
मेचीनगर, चैत २ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे झिनो गोलअन्तरले पराजित गर्दै […]
माई खोलामा बगाएर ल्याएको काठ बरामद
बिर्तामोड, चैत २ । झापाको दोमुखास्थित कनकाई माई खोलामा बगाएर ल्याएको काठ प्रहरीले बरामद गरेको छ । हिजो राति ११ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई माई खोलामा बगाउँदै ल्याएको अन्दाजी ६० किबी […]
गौरादहकी किशोरी विराटनगरबाट बेपत्ता, खोजीका लागि अपिल
बिर्तामोड, चैत २ । झापा गौरादहकी एक किशोरी विराटनगरबाट बेपत्ता भएपछि उनको खोजीका लागि परिवारले अपिल गरेको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ५ आरावालचोक निवासी मनिषा पौडेल फागुन १७ गतेदेखि बेपत्ता भएपछि परिवारले […]


