Category: 'हाम्रो झापा'
झापाको जलथलमा १५५ प्रजातिका रुख
बिर्तामोड, माघ १५ । चारकोशे झाडीले परिचित जैविक विविधताले भरिपूर्ण दक्षिण झापाको जलथल वनमा १५५ प्रजातिका रुखहरु रहेको खोजकर्ताहरुले पत्ता लगाएका छन् । जलथलको २२ वटा सामुदायिक वन क्षेत्रमा नेपालमा पाइनेमध्ये २५ प्रतिशत विभिन्न प्रजातिका […]
एनप्याब्सन झापाको खेलकुदमा इस्ट होराइजनको विजयी सुरुवात
बिर्तामोड, माघ १५ । एनप्याब्सन झापाको जिल्लास्तरीय फुटबल प्रतियोगिता झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेल इस्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कनकाईबीच भएको थियो । सो खेलमा इस्ट होराइजन विजयी […]
औषधि व्यवसायीका रोलमोडल नरेन्द्र बराल
बिर्तामोड, माघ १४ । नरेन्द्र बराल र औषधि व्यवसाय, कोशी प्रदेशमा एकअर्काका परिपूरक नै हुन् । बिर्तामोडका स्थापित औषधि व्यवसायी ५३ वर्षीय बराल ४० वर्षयता निरन्तर यही पेसामा सक्रिय छन् । २०४२ सालमा काठमाडौँबाट खुद्रा […]
बर्खा स्मृति क्रिकेटः गौरादह र कचनकवल क्वार्टर फाइनलमा
बिर्तामोड, माघ १४ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । आज सम्पन्न दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा […]
शिवसताक्षीको सरकारी कृषि फार्मको जग्गा स्थानीयको अतिक्रमणमा
बिर्तामोड, माघ १४ । झापाको शिवसताक्षी-७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कठ्ठा सरकारी जग्गा दुई दशकदेखि स्थानीयबासीले सुकुम्बासीको नाममा अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको […]
सवारी ज्यान मुद्दा लागेका दमकका तामाङ पक्राउ
बिर्तामोड, माघ १४ । झापाको दमकमा सडक दुर्घटनामा संलग्न युवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । दमक-९ का ३१ वर्षीय तामाङलाई आज पक्राउ गरिएको हो । गत मंसिर ६ गते बिहान दमक-५ का ७९ वर्षीय […]
बिर्तामोड नगरपालिका ‘बलियो पालिका’ !
बिर्तामोड, माघ १४ । झापाको बिर्तामोड नगरपालिका सरकारले गरेको स्थानीय तहको वर्गीकरणमा सबैभन्दा बलियो समूहमा परेको छ । गठन भएको करिब आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण गरिएको हो । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि […]
बिर्तामोड महोत्सवमा दिउँसो ४ बजेसम्म प्रवेश निःशुल्क
बिर्तामोड, माघ १४ । बिर्तामोडमा जारी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा प्रवेश निःशुल्क बनाइएको छ । महोत्सवमा सहभागीलाई थप सहज बनाउन महोत्सव मुल आयोजक समितिले प्रवेश निःशुल्क बनाएको हो । दिउँसो ४ बजेसम्मका लागि महोत्सवस्थल […]
बिर्तामोड महोत्सवमा आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदै
बिर्तामोड, माघ १४। सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड-५ निवासी रुपा संगठनकी वडा […]



