Category: 'हाम्रो झापा'
झापा कपमा आर्मीको विजयी सुरुवात
बिर्तामोड, मंसिर २९ । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर […]
कमलमा सडक दुर्घटनामा पाँचजना घाइते
बिर्तामोड, मंसिर २९ । झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन् । आज बिहान अन्दाजी ११ः२७ बजे कमल ५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा बस चालक […]
झापा कप आजदेखि : मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने
बिर्तामोड, मंसिर २९ । आजबाट सुरु हुने झापा कपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् । झापा ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एलएक्स सिटी […]
पौने ३० हजार अमेरिकन डलरसहित गौरादहका मिया पक्राउ
बिर्तामोड, मंसिर २८ । स्रोत नखुलेको ठुलो मात्रामा अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । बिहीबार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको बसमा रहेका गौरादह-५ बस्ने […]
गिरीबन्धु चिया बगानमा बम राख्ने थप थपजना पक्राउ
बिर्तामोड, मंसिर २८ । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टि इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखा पालुङटार-७ घर भई हाल जिल्ला […]
झापा कपको उद्घाटन खेलमा आर्मी र एलएक्स सिटी खेल्ने
बिर्तामोड, मंसिर २८ । भोलिदेखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा […]
हल्दिबारी ३ का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण
बिर्तामोड, मंसिर २७ । हल्दिबारी गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्न थालेको छ । वडा कार्यालयले सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्कुल ब्याग वितरण […]
मलेसियामा हुने हक्की फेस्टिभलमा झापाका तीनजना सहभागी हुने
बिर्तामोड, मंसिर २७ । मलेसियाको इपोहमा हुने विश्व युथ हक्की फाइभ एस क्याम्प तथा फेस्टिभलमा झापाका तीनजना सहभागी हुने भएका छन् । यही डिसेम्भर १७ तारिखदेखि २१ तारिखसम्म हुने फेस्टिभलमा कोशी प्रदेशको तर्फबाट दुईजना खेलाडी […]
पत्रकार महासंघको निर्वाचनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, मंसिर २७ । भोलि मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ […]




