Category: 'हाम्रो झापा'
कलवलगुढीमा हुने यु–१३ फुटबल प्रतियोगिताको तयारी पूरा
भद्रपुर, कात्तिक १९ । झापाको भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा स्तरोन्नति तथा […]
झापामा सडक दुर्घटनाका घाइते दुईजनाको मृत्यु
बिर्तामोड, कात्तिक १९ । झापामा सडक दुर्घटनामा घाइते गम्भीर भएर उपचार गराइरहेका दुईजनाको अस्पतालमा मृत्यु भएको छ । प्रहरीका अनुसार शिवसताक्षी-८ का अन्दाजी ६१ वर्षीय गणेश खड्का र झापा ६ का ४० वर्षीय कमनसिंह लिंखाका […]
तिहारको भोलिपल्ट महँगियो तरकारी बजार
बिर्तामोड, कात्तिक १९ । दसैँपछि केही सस्तिएको झापाको तरकारी बजार तिहार सकिएको भेलिपल्ट केही महँगो भएको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले निकालेको आजको मूल्यसूची अनुसार प्याज प्रतिकिलो थोक मूल्य अधिकतम १०५ रुपैयाँ पुगेको […]
विद्यार्थीको सहयोगार्थ भानु माविको देउसी
मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर-२ मा रहेको भानु माध्यमिक विद्यालयले विद्यार्थीको अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोगका लागि देउसी सुरु गरेको छ । बाल क्लब र जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको देउसी हिजो विद्यालयको सेवाक्षेत्र भृकुटी […]
भद्रपुरमा यु-१३ जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने
बिर्तामोड, कात्तिक १७ । झापाको भद्रपुरमा यु-१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिता यही कात्तिक २० गतेदेखि कलवलगुढी खेल मैदानमा हुनेछ । […]
बिर्तामोडका साहिलले पूरा गरे ८५ किलोमिटर एक चक्काले ‘व्हिली’
बिर्तामोड, कात्तिक १५ । झापा बिर्तामोडका एकजना किशोर साइक्लिस्टले एक चक्काले ‘व्हिली’ गरेर चुनौती प्रस्तुत गरेका छन् । बिर्तामोड-१ का १५ वर्षीय साइक्लिस्ट साहिल नेपालीले बिर्तामोडबाट सुनसरीको तरहरासम्म एक चक्काले मात्र साइकल चलाएर यात्रा पूरा […]
कञ्चन स्कुलमा तिहार तथा छठ सांस्कृतिक कार्यक्रम
बिर्तामोड, कात्तिक १५ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन इङ्लिस स्कुलमा तिहार तथा छठ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कञ्चन बाल क्लबका कार्यवाहक अध्यक्ष उत्सव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड वडा नम्बर ७ […]
वडास्तरीय फुटबलको उपाधि कनकाई-३ लाई
सुरुङ्गा, कात्तिक १४ । कनकाई वडास्तरीय दशैँतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई-३ ले जितेको छ । कनकाई माविको खेल मैदानमा आज भएको फाइनल खेलमा कनकाई ३ ले वडा नम्बर ५ लाई १-० गोल अन्तरले पराजित […]
न्यु स्टार जिल्लास्तरीय फुटबलको उपाधि रेड स्टारलाई
बिर्तामोड, कात्तिक १४ । न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोडको रेड स्टार एफसीले जितेको छ । आज बिर्तामोड–७ खोपबाडीको सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेलमैदानमा भएको फाइनल खेलमा हल्दिबारीको जलथल एफसी हराउँदै रेड स्टार […]



