Category: 'हाम्रो झापा'
इन्डो-नेपाल टि २० क्रिकेटमा सिलिगुडीको जित
मेचीनगर, फागुन २२ । झापाको बाहुनडाँगीमा बुधबारदेखि सुरु भएको इन्डो–नेपाल टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भारतको सिलिगुडी पेनोरसी–११ विजयी भएको छ । उसले नेपाली टोली ड्रागन–११ लाई ४४ रनले पराजित गर्यो । बाहुनडाँगी युवा क्लबको […]
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
बिर्तामोड, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वकानुनमन्त्रीसमेत रहेका झापा बिर्तामोडका खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो । एमाले स्थायी […]
झापा ११ भेट्रान र इन्ट्रा फाउन्डेसनबीच मैत्रीपूर्ण फुटबल
बिर्तामोड, फागुन २१ । एकापसमा भाइचरा सम्बन्ध मजबुद बनाउन तथा फुटबलको विकासका लागि सहकार्य गर्न झापाको बिर्तामोडमा मैत्रीपूर्ण फुटबल सञ्चालन गरिएको छ । मोफसलको चर्चित तथा स्थापित फुटबल क्लब झापा ११ एफसीको भेट्रान टिम र […]
बुट्टाबारी च्यालेन्ज कपः शनिश्चरे सेमिफाइनलमा
बिर्तामोड, फागुन २१ । शनिश्चरे फुटबल क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ […]
चारपाने युनाइटेड भेट्रान कपको उपाधि झिलझिलेलाई
बिर्तामोड, फागुन २१ । प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको उपाधि झिलझिले भेट्रान एफसीले जितेको छ । झापा बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा आज भएको फाइनल खेलमा पूर्वेली भेट्रान एफसीलाई टाइब्रेकरमा हराउँदै […]
झापामा १५ औँ राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा
भद्रपुर, फागुन २१ । यही फागुन अन्तिम साता हुने झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । यही फागुन २३, २४ र २५ गते मेची रंगशालामा हुने प्रतियोगिताको तयारी […]
कनकाईमा कक्षा १० मा पढ्ने विद्यार्थी सम्पर्कविहीन
बिर्तामोड, फागुन २१ । झापाको कनकाई नगरपालिका–५, टेक्राबाट एकजना बालक सम्पर्कविहीन भएका छन् । झापा मेरी गोल्ड स्कुलमा कक्षा १० मा पढ्दै आएका अभिषेक पाठक सम्पर्कविहीन भएको उनका साथीहरुले बताएका छन् । पारिवारिक स्रोतका अनुसार […]
लेजर सर्जरीबारे टिकटक बनाउनेलाई मेची आँखा अस्पतालले पुरस्कृत गर्ने
बिर्तामोड, फागुन २१ । नेपालमा मात्र नभएर भारतका धेरै राज्यमा आँखा उपचार र शल्यक्रियाका लागि ख्याति कमाएको झापा बिर्तामोडको मेची आँखा अस्पतालले टिकटिक तथा रिल्स प्रतियोगिता आयोजना गरेको छ । अस्पतालका अध्यक्ष जलकुमार गुरुङका अनुसार […]
मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने
बिर्तामोड, फागुन २० । पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन […]


