Category: 'हाम्रो झापा'
मेचीनगर गोल्डकपमा उज्बेकिस्तानको ब्ल्याक बुल्सले खेल्ने
बिर्तामोड, फागुन १८ । पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्बेकिस्तानको टोली सहभागी हुने भएको छ । नेपालमा पहिलोपटक आएको उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको […]
चारपाने युनाइटेड भेट्रान कपः पूर्वेलीको शानदार जित
बिर्तामोड, फागुन १८ । चन्द्रगढी भेट्रान एफसीमाथि फराकिलो जित निकाल्दै बिर्तामोडको पूर्वेली भेट्रान एफसी प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा बिर्तामोड–२ बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा आज […]
भद्रपुरमा आगलागी, तीन लाखको क्षति
बिर्तामोड, फागुन १८ । भद्रपुर आइतबार दिउँसो आगलागी भएको छ । भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारी निवासी दुर्गामन राजवंशीले खेती गर्ने ठाउँमा बनाइएको अस्थायी टहरामा आगलागी भएको हो । आगलागीबाट टहरासहित दुई थान पानी पम्पसेट र […]
कचनकवलमा पुराणको प्रसाद खाएका १६ जना बिरामी
बिर्तामोड, फागुन १८ । झापाको कचनकवलमा पुराणको प्रसाद खाएका स्थानीय बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । पुराणको प्रसाद खाएको भनिएको स्थानीय १६ जनालाई फुडपोइजन भएको आशंका गरिएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको […]
कर्णाली साकोसको रजत महोत्सवमा संस्थापक अध्यक्ष बस्नेतलाई सम्मान
बिर्तामोड, फागुन १८ । नेपालकै उत्कृष्ट १० मा रहेको झापा बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले संस्थापक सञ्चालक अध्यक्ष कमलबहादुर बस्नेतलाई सम्मान गरेको छ । संस्थाको रजत महोत्सव विशेष कार्यक्रमको अवसरमा आज बिर्तामोडमा बस्नेतलाई […]
इस्ट पोइन्ट स्कुलको रजत जयन्तीमा विद्यार्थी पुरस्कृत
बिर्तामोड, फागुन १७ । झापाको भद्रपुर–४ लक्ष्मीनगरस्थित इस्ट पोइन्ट इङलिस स्कुलले रजत जयन्ती तथा २५ औँ अभिभावक दिवस विविध रचनात्मक प्रस्तुतिका साथ शनिबार मनाएको छ । विद्यालय परिसरमा आयोजित समारोहका बीच कीचकबध ऐतिहासिक धार्मिक तथा […]
चारपाने युनाइटेड भेट्रान कपः उर्लाबारी सेमिफाइनलमा
बिर्तामोड, फागुन १७ । झापा बिर्तामोड-२ मा जारी प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा उर्लाबारी भेट्रान एफसी सेमिफाइनल प्रवेश गरेको छ । सिलिगुडीको सुकुना लिजेन्ड भेट्रान एफसीलाई २-० गोल अन्तरले हराउँदै उर्लाबारीले अन्तिम […]
बिर्तामोडमा टिप्परले ठक्कर दिँदा बिर्तामोडका भण्डारी घाइते
बिर्तामोड, फागुन १७ । पूर्वपश्चिम राजमार्गको झापा बिर्तामोड सडकखण्डमा टिप्परको ठक्करबाट एकजना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । गिरीबन्धु टिइस्टेट अगाडि आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड १ बस्ने ५० वर्षीय चन्द्रप्रकाश भण्डारी […]
सानो प्रयास युवा समाजको अध्यक्षमा खतिवडा
दमक, फागुन १७ । दमकमा रहेको सानो प्रयास युवा समाजको अध्यक्षमा छविलाल खतिवडा चयन भएका छन् । आज दमक-५ स्थित दिपिनी आधारभूत विद्यालयमा भएको संस्थाको पहिलो साधारणसभाले खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । […]


