मेचीनगर, असोज २५ । झापाको धुलाबारीमा भोलि असोज २६ गतेदेखि एनएमसी सहकारी पसल सञ्चालनमा आउने भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को चौथो व्यवसायको रुपमा सञ्चालनमा रहेको एनएमसी कुपसपको १७ औँ शाखाका […]
मेचीनगर, असोज २५ । मेचीनगर–९ स्थित हरि आधारभूत विद्यालयका एक शिक्षक मदिरामा लठ्ठै भएर विद्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालयका शिक्षक ध्रुब पौडेल आज बिहान पौने १० बजेतिर मदिराले लठ्ठै भएर विद्यालय पुगेका […]
दमक, असोज २५ । झापा गौरीगञ्जकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । गौरीगञ्ज गाउँपालिका–४ स्थित भवानीपुर सुकुम्बासीकी रविना ताजपुरियाले नोबेल मेडिकल कलेज विराटनगरमा एकैपटकमा तीन बच्चालाई जन्म दिएकी हुन् । उनले तेस्रो सन्तानको […]
धुलाबारी,असोज २४ । मेचीनगर–९ स्थित कविशिरोमणि माविमा बुधबार दसैं विषेश कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कविशिरोमणि मावि साँस्कृतिक समितिको आयोजना तथा कक्षा ९ […]
दमक, असोज २३ । झापाको दमकमा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका–२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाटनजिकै बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५÷६० वर्षको […]
बिर्तामोड, असोज २३ । झापाको झापा गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रेको सुविधा उपलब्ध गराउने भएको छ । कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गर्भवती महिलाले निःशुल्क भिडियो एक्स–रेको सेवा लिन पाउने जानकारी दिइन् । झापा […]
बिर्तामोड, असोज २२ । झापामा पाँचवटा सेवाकेन्द्र रहेको शिवसताक्षीकै प्रतिष्ठित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ०७९–०८० मा तीन करोड ५७ लाख ७४ हजार ७७ रूपैयाँ नाफा कमाएको छ । संस्थाको १७ […]
मेचीनगर, असोज २२ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ मेचीनगर–९ द्वारा सञ्चालित मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरी चिटिक्क पारिएको छ । उपभोक्ताको सक्रियतामा सोमबार सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाइ […]
मेचीनगर, असोज २२ । खुट्टीडाँगी युवा परिवारको आयोजनामा यही असोज २७ गतेदेखि टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । बडादशैँ तथा तिहारको अवसर पारेर कवि शिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । […]
बिर्तामोड, असोज २२ । बिर्तामोड, दमक, इटहरी, धरान लगायतका बजारमा कृषकले कलिलो एभोकाडो नपुर्याउन थालेपछि धनकुटा नगरपालिकाले सचेत गराएको छ । हतारमा एभोकाडो टिपेर बजार नपुर्याउन नगरपालिकाले कृषकसँग आग्रह गरेको छ । किसानले कलिलै टिपेर […]