Category: 'हाम्रो झापा'
कर्णालीले गर्यो सदस्यको ऋण मिनाहा
बिर्तामोड, पुस २४ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दिवंगत शेयर सदस्य केलावती राजवंशीको ७५ हजार ६०० रुपैयाँ ऋण मिनाहा गरेको छ । उनको चौथो पुण्यतिथिको अवसरमा उनलाई सम्मान गर्दै संस्थाबाट लिएको १ लाख […]
बिस्कुटको प्याकेटमा ब्राउनसुगर ल्याउने पाँचथरका दुईजना पक्राउ
बिर्तामोड, पुस २४ । झापाको काँकरभिट्टामा बिस्कुटको प्याकेटभित्र भारतबाट ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-४ रवि का ३१ वर्षीय दिलप्रसाद राई र ५ नम्बर वडा घर भई हाल […]
निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा अधिकारी
बिर्तामोड, पुस २४ । निर्माण व्यवसायी संघ झापाको औँ अधिवेशनबाट अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् । दमकका अभिकारी १६३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भद्रपुरका इन्जिनियर प्रकाशकुमार सिंहले १४२ मत […]
लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा हल्दिबारीका विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २४ । झापाको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हल्दिबारी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच झापा हल्दिबारी–२ को नवसिर्जना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई […]
झापा उद्योग संघद्वारा कचनकवलका विद्यार्थीलाई स्वेटर
बिर्तामोड, पुस २३ । झापाली उद्योगीहरुको छाता संस्था झापा उद्योग संघले कचनकवल गाउँपालिकाको एक सामुदायिक विद्यालयका द्यिार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरेको छ । संघले कचनकवल–४ को शारदा प्राथमिक विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई स्वेटर वितरण […]
कारागार पठाइएका पूर्वनगरप्रमुख शिवाकोटी अस्पतालमै
बिर्तामोड, पुस २३ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन् । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत मंसिर […]
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
बिर्तामोड, पुस २३ । आज बिहान झापासहित नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । […]
झापामा भूकम्पको धक्का
बिर्तामोड, पुस २३। झापामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ५१ मिनेट जाँदा झापामा भूकम्पको महसुस भएको हो । ५.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु तिब्बतको सिगात्सेबाट ३५ किलोमिटर टाढा रहेको जनाइएको […]
निर्माण व्यवसायीकाे चुनाव: केदार गिरीसहित चारजना निर्विरोध
बिर्तामोड, पुस २२ । नेपाल निर्माण व्यवसायी संघ झापाको प्रथम उपाध्यक्षमा केदार गिरीसहित चार पदमा निर्विरोध निर्वाचित भएका छन् । संघको १६ औँ अधिवेशनबाट कञ्चन निर्माण सेवा बिर्तामोडका सञ्चालक गिरीसहित द्वितीय उपाध्यक्षमा भद्रपुरका राजकुमार राई, […]



