Category: 'हाम्रो झापा'
देवी माविको ६२ औँ वार्षिकोत्सवमा ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीलाई सम्मान
बिर्तामोड, पुस १९ । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले बिर्तामोड-५ का दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुमध्ये सबैभन्दा बढी उमेरका पुरुषतर्फ १०१ वर्षीय प्रेमप्रसाद निरौला र महिलातर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई विद्यालयको […]
बुद्धशान्ति वडास्तरीय फुटबलको उपाधिको लागि १ र ३ खेल्दै
बिर्तामोड, पुस १९ । झापाको बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि बुद्धशान्ति वडा नम्बर १ र ३ भिडने भएका छन् । हिजो भएको अन्तिम सेमिफाइनलमा वडा नम्बर २ लाई १० गोल अन्तरले […]
झापामा भाक्का दिवसको तयारी सुरु
बिर्तामोड, पुस १९ । पूर्वी तराईका राजवंशी, ताजपुरिया, गनगाईलगायतका आदिवासी जातिको मौलिक परिकार भाक्कालाई प्रवर्धन गर्नका लागि सुरु गरिएको भाक्का दिवसका अवसरमा विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको छ । भाक्का दिवसको अवसरमा पूर्वेली मजदुर यातायात […]
प्रथम जिजिआर स्मृति खुला फुटसल पुस २० र २१ गते
बिर्तामोड, पुस १९ । झापाको मेचीनगरमा स्वर्गीय गणेश-ज्ञानेन्द्र राउत (जिजिआर) स्मृति प्रथम खुला फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । आयोजक रेड स्टार फुटसल मेचीनगर-१० गोलबारीले फुटसल मैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो […]
पूर्वनगरप्रमुख शिवाकोटीलाई आज अदालतमा पेश गरिँदै
बिर्तामोड, पुस १९ । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ । उनी करिब एक महिनादेखि बिएन्डसी अस्पतालमा […]
भद्रपुरका निश्चलको उपचारको क्रममा मृत्यु, पूर्वउपप्रमुख श्रेष्ठलाई पुत्रशोक
बिर्तामोड, पुस १९ । भक्तपुरमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा निधन भएको छ । तीन दिनअघि भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा […]
बिर्तामोड खानेपानीले दैनिक दुई करोड १० लाख लिटर पानी वितरण गर्दै
बिर्तामोड, पुस १८ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाले गत आर्थिक वर्षमा एक हजार नयाँ धारा जडान गरेको छ । संस्थाको २२ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष मेघराज बास्तोलाले प्रस्तुत गरेको […]
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव माघ ८ गतेदेखि
बिर्तामोड, पुस १८ । झापाको सबैभन्दा ठुलो बजार बिर्तामोडमा यही माघ पहिलो सातादेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म […]
देवी रनको उपाधि खासेन र सिमानालाई
बिर्तामोड, पुस १८ । झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् । विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पाँच किलोमिटर दौडमा पुरुषतर्फ कक्षा […]



