बिर्तामोड, असोज १४ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार शनिबार रातिदेखि लागु हुनेगरी मूल्यवृद्धि गरेको हो । जसमा पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर […]
बिर्तामोड, असोज १३ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले बालबालिकाहरुलाई सैनिक डेमो, चेतनामुलक कक्षा तथा नैतिक आचरणसम्बन्धी शिक्षा प्रदान गरेको छ । आज चारआलीस्थित गणमा आयोजित कार्यक्रममा बिर्तामोडका विभिन्न विद्यालयका एक सयजना विद्यार्थीहरुलाई अभिमुखीकरण […]
बिर्तामोड, असोज १३ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि […]
बिर्तामोड, असोज १३ । झापाका तीनवटा सिमेन्ट उद्योग बन्द भएका छन् । बजारमा तीव्र प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापाका सिमेन्ट उद्योगहरू धमाधम बन्द हुन थालेका हुन् । मित्तल, मनसा र सनराइज […]
बिर्तामोड, असोज १३ । यो वर्ष मनुसन ढिलो बाहिरिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालबाट मनसुन बहिर्गमनको औसत मिति अक्टुबर २ तारिख हो । हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा […]
बिर्तामोड, असोज १३ । बिर्तामोड नगरपालिकाले निःशुल्क रेबिज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको खोप कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत […]
दमक, असोज १२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् । विजयी भएका खड्काले १५४ मत पाए भने […]
बिर्तामोड, असोज १२ । विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनैतिक क्रियाकलापमा संलग्न भएको सार्वजनिक भएका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई शनिश्चरे अस्पतालले निलम्बन गरेको छ । बुधबार बेलुका वनमा अस्पतालकै एक कर्मचारीसँग अनैतिक क्रियाकलापमा संलग्न […]
दमक, असोज १२ । आज बिहान झापाको दमकमा ग्याङ फाइट हुँदा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ३ घर भएका २९ वर्षीय गोविन्द लिम्बूको […]
बिर्तामोड, असोज १२ । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ । नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा […]