Category: 'हाम्रो झापा'
झापाका हर्कराज राई प्रतिनिधिसभाको सचिवमा सिफारिस
बिर्तामोड, पुस १५ । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् । […]
मेची क्याम्पसको छात्रावास सञ्चालनमा
भद्रपुर, पुस १५ । भद्रपुरको मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आएको छ । यही पुस १० गतेदेखि पहिलो चरणमा छजना छात्रा सो छात्रावासमा बस्न थालेका छन् । क्याम्पसको महिला छात्रावास व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यार्थी […]
कमलको मंगलमय माविका विद्यार्थीको कान परीक्षण
दमक, पुस १५ । झापाको कमलस्थित पाडाजुँगीमा रहेको मंगलमय माविका विद्यार्थीका लागि निःशुल्क कान परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखा तथा युवा रेडक्रस सर्कलको आयोजना तथा किओच दमक बाल अस्पतालको प्राविधिक सहयोगमा […]
लागुऔषध प्रयोग गरेर गाडी चलाउने १४ जना पक्राउ
बिर्तामोड, पुस १४ । झापामा लागुऔषध सेवन गरेर सार्वजनिक यातायात चलाउने १४ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । दुई दिनअघि कमल–३ केर्खास्थित पूर्वपश्चिम राजमार्गमा चालकहरुको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण कार्यक्रमबाट १४ जना […]
लक्ष्मी बहुउद्देश्यीय सहकारीको मुनाफा एक करोड चार लाख
बिर्तामोड, पुस १४ । झापा बिर्तामोडको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पुँजीको १२.६ प्रतिशत लाभांश वितरण गरेको छ । यो झापा जिल्लाकै सबैभन्दा बढी लाभांश हो । लक्ष्मी बहुउद्देश्यीय सहकारीले गत वर्ष १२.१७ प्रतिशत लाभांश […]
आठौँ नव ज्योति च्यालेन्ज कप माघ २१ गतेदेखि
बिर्तामोड, पुस १४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता यही माघ २१ देखि २८ गतेसम्म […]
पूर्वनगरप्रमुख शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
बिर्तामोड, पुस १४ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ । सात दिनको म्याद सकिएर शुक्रबार थप म्यादका […]
मेचीनगरको पाँचतारे होटल ‘अश्वत्थ’ जनवरी १ देखि सञ्चालनमा आउने
मेचीनगर, पुस १४ । झापाको मेचीनगरमा नयाँ वर्ष सन् २०२५ को पहिलो दिन (पुस १७ गते) देखि क्यासिनोसहितको पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । मेचीनगर-७ इटाभट्टामा राजमार्गसँगै रहेको पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आउने भएको […]
अन्तर क्याम्पस गोल्डकपको उपाधि दमकलाई
बिर्तामोड, पुस १४ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको आयोजनामा भएको अन्तर क्याम्पस गोल्डकपको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ । शनिबार इलामको ठुलो टुँडीखेलमा सम्पन्न फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई १-० […]



