Category: 'हाम्रो झापा'
ब्राउन सुगरसहित मेचीनगरका राजवंशी पक्राउ
बिर्तामोड, पुस १४ । प्रहरीले लागुऔषध कारोबार गरेको आशंकामा झापाको मेचीनगरबाट एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर-९ का २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई पक्राउ गरेको हो । […]
हलमै गएर फिल्म हेर्न ‘देव वाणी’ का निर्माताको आग्रह
बिर्तामोड, पुस १२ । क्रिसमस डे को अवसरमा प्रदर्शनमा आएको ‘देव वाणी’ का निर्माता र कलाकारले बिर्तामोडमा पत्रकारसँगै फिल्म हेरेका छन् । फिल्मका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा तथा कलाकार मौसम खड्काले पत्रकारसँगै बिर्तामोडके […]
हट्यो हिकोलारोडको एकतर्फी, संघ र ट्राफिक प्रहरी निरीह
बिर्तामोड, पुस १२ । अति व्यस्त बन्दै गएपछि सञ्चालनमा आएको काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडको एकतर्फी बाटो बन्द भएको छ । १० दिनयता दुईतर्फबाट नै सवारी सधान सञ्चालन हुन थालेको छ । निकै तामझामका […]
अरनिको प्राविका विद्यार्थीलाई सिम्रिक साकोसको ब्याग
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ब्याग वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई […]
हार्ट फाउन्डेसनको केन्द्रीय सभा बिर्तामोडमा हुने
बिर्तामोड, पुस १२ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउन्डेसन) को केन्द्रीय सभा झापाको बिर्तामोडमा हुने भएको छ । बिर्तामोडस्थित अग्रसेन भवनमा पुस १३ र १४ गते प्रतिष्ठानको ३३ औँ केन्द्रीय सभा हुन लागेको आयोजक […]
बिर्तामोडको राष्ट्रपति रनिङ शिल्डमा महेन्द्ररत्न प्रथम
बिर्तामोड, पुस १२ । बिर्तामोडमा आयोजित अन्तरविद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्ररत्न मावि बिर्तामोड ३ प्रथम भएको छ । पुस ९ गतेदेखि आयोजित प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम भएको हो । त्यस्तै, निधि […]
भोजपुरमा स्करपियो खस्दा झापाका घलेको मृत्यु, नौ घाइते
बिर्तामोड, पुस ११ । भोजपुर ५ बोखिममा स्करपियो दुर्घटना हुँदा झापाका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएका छन् । दुर्घटनामा झापा गौरादह ५ जामबारी बस्ने ६५ वर्षीय झंकबहादुर घलेको मृत्यु भएको हो […]
बाहुनडाँगी जेसिजका अध्यक्ष बानियाँ देशकै ‘उत्कृष्ट शाखा अध्यक्ष’
बिर्तामोड, पुस १० । बाहुनडाँगी जेसिज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् । उनलाई नेपाल जेसिजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनमा सम्मान गरिएको हो । यही पुस ६ गतेदेखि […]
लागुऔषधसहित दमकका श्रेष्ठ पक्राउ
बिर्तामोड, पुस १० । झापाको मेचीनगरबाट दमकका एकजना युवालाई प्रहरीले लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दमक-४ का २२ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् । उनीमाथि शंका लागेर जाँच गर्दा मोटरसाइकलको हेन्डलभित्र […]



