बिर्तामोड, भदौ ३० । लामो समयदेखि वकालत गर्दै आएका दक्षिणी झापाका पूर्णप्रसाद राजवंशी आफ्नो समुदायबाट न्यायाधीश बन्ने पहिलो व्यक्ति हुने भएका छन् । राजवंशीलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै उनी राजवंशी समुदायको पहिलो […]
बिर्तामोड, भदौ २९ । बिर्तामोड नगर प्रहरीले बरामद गरेको मरेका माछा नष्ट गरेको छ । नगर प्रहरीको गस्ती टोलीले प्रतिबन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो । रहु र ताम्पत […]
बिर्तामोड, भदौ २९ । पढाइसँगै समाजमा रचनात्मक अतिरिक्त क्रियाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले सामाजिक कार्यमा लगानी गरेको छ । तीज विशेष तथा बाल दिवसको अवसर पारेर विद्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत […]
मेचीनगर, भदौ २९ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको धुलाबारीको इस्ट होराइजन माविले बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । आज धुलाबारीस्थित विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिकाले गायन तथा नृत्य प्रस्तुत […]
बिर्तामोड, भदौ २९ । राष्ट्रिय भूमि आयोगले झापाका दुई पालिकाका बासिन्दालाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । आयोगले झापाको कचनकवल गाउँपालिका र दमक नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा […]
बिर्तामोड, भदौ २८ । पाकिस्तानमा हुने ‘ओभर फोर्टिज क्रिकेट ग्लोबल कप’ मा नेपाली टिममा झापा अर्जुनधाराका विनित बास्तोला छनोट भएका छन् । झापामा युवा क्रिकेटर उत्पादनका लागि एकेडेमीसमेत सञ्चालन गर्दै आएका बास्तोलाले आफ्नो करिअरमा क्षेत्रीय […]
दमक, भदौ २८ । आफ्नै डेन्टलमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा झापा दमकका एकजना दन्त चिकित्सक पक्राउ परेका छन् । प्रहरीले उनलाई एक साताअघि नै पक्राउ गरेको भए पनि खबर भने […]
बिर्तामोड, भदौ २८ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी […]
बिर्तामोड, भदौ २८ । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयबासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकाबासीमा शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण […]
दमक, भदौ २७ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ । मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च झापाका पत्रकारबीच फुटसल खेल आयोजना […]