बिर्तामोड, भदौ २७ । बुधबार संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ शिक्षकलाई राजनीतक दलको सदस्यता लिन नपाइने व्यवस्था गरेको छ । राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा […]
मेचीनगर, भदौ २७ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मेची उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्यमशीलताका लागि महिला समूहलाई कर्जा प्रदान गरेको छ । संघका अध्यक्ष खेमराज प्रसाईंका अनुसार कार्यक्रममा महिला उद्यमशीलताका […]
बिर्तामोड, भदौ २७ । गत वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको बिर्तामाड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पिसिएएस) मा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्यसँगै शैक्षिक हब बन्दै गएको […]
बिर्तामोड, भदौ २७ । सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तर्गतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था छ […]
बिर्तामोड, भदौ २७ । वैदेशिक रोजगारीमा पठाउने भन्दै २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ४ की २५ वर्षीया सुधा चौधरी रहेकी […]
मेचीनगर, भदौ २७ । बाहुनडाँगी जेसीजले यो वर्षको उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरेको छ । शाखाका पूर्वअध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र […]
बिर्तामोड, भदौ २६ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) हटाउने सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।मन्त्रालयका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन […]
बिर्तामोड, भदौ २६ । झापाको कचनकवल गाउँपालिकामा बलात्कृत एकजना महिलाको परिवारबाट जग्गा दिएर बलात्कारीलाई उन्मुक्ति दिइएको छ । वडा नम्बर १ स्थित घेराबारीका करिब ५० वर्षीय छवि राजवंशीले सोही ठाउँकी सुस्तमनस्थिति भएकी ३१ वर्षीया युवतीलाई […]
मेचीनगर, भदौ २६ । पढाइका साथै अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थीले एक विपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरिदिएको छ । विद्यालयको अतिरक्ति कक्षाअन्तर्गत इलेक्ट्रिक क्लबका विद्यार्थीले मेचीनगर १० मा नेपाल सरकारको […]
बिर्तामोड, भदौ २६ । झापाको प्रमुख व्यापारिक केन्द्र बनेको बिर्तामोड नगरपालिकाले नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ को नीति, बजेट तथा कार्यक्रम समेटिएको नगर […]