Category: 'हाम्रो झापा'

एसइइकी झापा टप कुशिकालाई केपी ओलीको बधाई
बिर्तामोड, असार १७ । २०८० को एसइइमा झापा टप भएकी कमल गाउँपालिकाकी कुशिका बस्नेतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका ओली आज बिहान आफ्नो फेसबुक […]
बिर्तामोडमा ‘फ्लोर’ को डिजिटल बजार सुरु
बिर्तामोड, असार १७ । ‘फ्लोर’ मार्केटप्लेसले असार १४ गतेबाट बिर्तामोडमा आफ्नै डिजिटल बजार सुरु गरेको छ । ‘जे चाहिन्छ, फ्लोरमा पाइन्छ’ भन्ने उद्घोषका साथ आफ्नो सेवा सुरु गरिएको हो । फ्लोरको एपबाट आवश्यक सामानहरु खरिद […]
आजदेखि चार दिन भारी वर्षाको सम्भावना, झापा ‘उच्च जोखिम’ मा
बिर्तामोड, असार १७ । मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुनेछन् । विभागले विशेष बुलेटिन जारी […]
बिर्तामोडका व्यवसायी र नगरप्रमुखबीच ‘मेयरसँग व्यवसायी’ विषयक अन्तरक्रिया
बिर्तामोड, असार १६ । बिर्तामोडका व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नुपर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले […]
लायन्स बिर्तामोड लेडी अध्यक्षमा इन्दिरा, लियो अध्यक्षमा दीक्षा
बिर्तामोड, असार १६ । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लबको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच आज बिर्तामोडमा दुवै क्लबको संयुक्त […]
प्रदेशस्तरीय पौडीमा भाग लिने झापाका खेलाडीको विदाइ
बिर्तामोड, असार १६ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय पौडी प्रतियोगितामा भाग लिने झापाका खेलाडीको विदाइ गरिएको छ । अर्जुनधारा-६ मा रहेको गामस्ता स्पोर्टस हबमा आज झापा जिल्ला खेलकुद विकास समितिले कार्यक्रमको […]
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ गतेदेखि
भद्रपुर, असार १६ । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आज सम्पन्न बैठकले २०८१ फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण […]
झापामा स्थानीयलाई सशस्त्र प्रहरीको हेल्मेट प्रहार
बिर्तामोड, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् । हेल्मेट प्रहारबाट झापा-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र […]
श्रम मन्त्रालयद्वारा झापाका कृषक बस्नेतलाई डेढ लाख राशिको ‘उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कार’
बिर्तामोड, असार १६ । झापाको झापा गाउँपालिका रंगपुरका केरा कृषक चन्द्रप्रसाद बस्नेतलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्नेहरुमध्ये झापा गाउँपालिका-३ रंगपुरका ३५ वर्षीय बस्नेतलाई सम्मान […]