बिर्तामोड, भदौ ८ । झापा स्थायी घर भएकी मनस्वी पौडेल अस्ट्रेलियास्थित विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्ड सदस्य निर्वाचित भएपछि योजना बनाउन व्यस्त छिन् । अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै २६ वर्षीया पौडेल अस्ट्रेलियाको म्याकवारी […]
बिर्तामोड, भदौ ८ । नेपालकै सबैभन्दा ठुलो सहकारी झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको कुल बचत ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रहेको संस्थाले जनाएको छ । २०८० साउन मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाका […]
बिर्तामोड, भदौ ८ । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि साङ्घातिक आक्रमण गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङयाचोकमा तीनजनाको संख्यामा […]
मेचीनगर, भदौ ७ । ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरे । मेची सामुदायिक सेवा केन्द्र […]
मेचीनगर, भदौ ६ । महिला जनचेतना केन्द्र काँकरभिट्टाले धुलाबारीस्थित मेची आम्दा अस्पताललाई ५५ हजार मूल्यबराबरको सामग्री प्रदान गरेको छ । विपदको समयमा सघाउ पुग्ने उद्देश्यले केन्द्रले ६ थान मेट्रेस, ३ थान आइभी स्टेन्ड र २ […]
मेचीनगर, भदौ ६ । पूर्वोत्तर झापाको बर्नेस्थित माथिल्लो क्षेत्रमा हरित पार्क निर्माण गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको धारागोला भ्युटावरछेउमा हरित पार्क बनाइएको हो । पर्यटनको प्रचुर सम्भावना बोकेको बुद्धशान्ति ७ […]
मेचीनगर, भदौ ६ । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकको प्रतिबन्ध अझै फुकाएको छैन । काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट […]
बिर्तामोड, भदौ ६ । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । एसिया कप भदौ १३ गतेदेखि हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई […]
बिर्तामोड, भदौ ५ । झापाको कनकाई ३ कनकाई टोलमा डेरा गरेर बस्ने मोरङ पोखरियाका सञ्जय सरदार एक सयभन्दा बढी युवाको रकम उठाएर फरार भएका छन् । सरदारले सुरुङ्गा बजार, कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका […]
बिर्तामोड, भदौ ५ । गैरआवसीय नेपाल संघ (एनआरएनए) का अभियानमा सक्रिय रहँदै आएका झापा कनकाई– १ का प्रमोद सिटौलाले आसन्न निर्वाचनमा उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका सचिव समेत रहेका सिटौलाले यही […]