बिर्तामोड, भदौ ५ । दुषित पानी बेचेको प्रमाणित भएपछि झापाका तीनवटा पानी उद्योगविरुद्ध मुद्दा परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार झापाको बुद्धशान्ति–३ को भगवती बेभरेज इन्डस्ट्रिज, बुद्धशान्ति–७ को सुनमाई वाटर प्रालि […]
बिर्तामोड, भदौ ४ । नेपाली सेनाको अरिदमन गणले बिर्तामोड वडा नम्बर १० मा रहेको सिंहबाहिनी नवदुर्गा मन्दिरको जीर्णोद्वार गरी हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच गणले जीर्णोद्वार गरिएको मन्दिर तथा दुईकोठे शौचालय […]
मेचीनगर, भदौ ४ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा अध्ययनरत विद्यार्थी बेहोश हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मीसहितको टोली लिएर विद्यालय पुगेका छन् । केही दिनदेखि काँकरभिट्टा माविमा अध्ययन गर्न आउने विद्यार्थीहरू एकदुईजना बेहोश हुने […]
बिर्तामोड, भदौ ४ । स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा आज अस्पतालमा निधन भएको छ । बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेसन फाउन्डेसनको बसले हिजो ठक्कर दिँदा एकै परिवारका तीनजना घाइते भएका थिए । […]
मेचीनगर, भदौ ३ । मेचीनगरमा १६ शैय्याको नगरस्तरीय अस्पताल बन्ने भएको छ । एक कार्यक्रमका बीच आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अस्पताल भवनको शिलान्यास गरेका छन् । मेचीनगर १० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बन्न […]
बिर्तामोड, भदौ ३ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो । यो कर २१ डिसेम्बर २०२३ सम्म […]
बिर्तामोड, भदौ ३ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्यप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा सातौँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध […]
बिर्तामोड, भदौ ३ । झापाको बिर्तामोड २ स्थित बेलडाँगीमा ‘दोस्रो एकता स्पोर्टिङ गोल्डकप २०८०’ फुटबल प्रतियोगिता हुने भएको छ । यही असोज २५ गते देखि कात्तिक ३ गतेसम्म वीर अमरसिंह माध्यमिक विद्यालयको प्राङ्गणमा जिल्लास्तरीय खुला […]
मेचीनगर, भदौ ३ । मेची चेम्बर अफ कमर्सको आयोजनामा झापाको मेचीनगरस्थित धुलाबारीमा आँखा शिविर सम्पन्न भएको छ । आँखा शिविरमा ९० जनाले आँखाको निःशुल्क परीक्षण गरेका थिए । संस्थाले व्यवसायसँगै सामाजिक कामलाई निरन्तरता दिने उद्देश्यले […]
बिर्तामोड, भदौ २ । शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी […]