बिर्तामोड, भदौ १ । भद्रपुर वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । वडा अध्यक्ष गौरव सुब्बा (मनोज) […]
बिर्तामोड, साउन ३२ । भद्रपुरको प्रज्ञा एकेडेमीले यो वर्षको कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा ल्याएको छ । नगरका अन्य विद्यालयभन्दा प्रज्ञाले उत्कृष्ट नतिजा ल्याएको हो । व्यवस्थापन सङ्कायतर्फ प्रज्ञा एकेडेमीका छात्रा आयूष दास भद्रपुर […]
बिर्तामोड, साउन ३२ । सरकारले चिया श्रमिकसहित सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । चिया बगानका श्रमिकको मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो […]
बिर्तामोड, साउन ३२ । बिर्तामोडको बिएन्डसी हस्पिटलले हरितालिका तीजको अवसरमा सबै महिलाहरुका लागि १५ दिनसम्म स्त्री तथा प्रसूति रोगसम्बन्धी ओपिडी सेवातर्फ निःशुल्क गर्ने भएको छ । हस्पिटलले भदौ ३ गतेदेखि १८ गतेसम्म स्त्री तथा प्रसूति […]
बिर्तामोड, साउन ३२ । वैदेशिक रोजगारीको क्रममा रहेका एक हजार २०८ नेपाली श्रमिकले गएको वर्ष ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ४५ जना महिला र एक हजार १६३ पुरुष रहेका छन् । वैदेशिक रोजगार बोर्डले […]
बिर्तामोड, साउन ३२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै अभियुक्तहरूको मुद्दा एक साथ राखेर हेर्ने आदेश भएको छ । निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले लगाउका मुद्दा साथै राख्ने’ […]
बिर्तामोड, साउन ३२ । गायक प्रमोद खरेलले गंगा जमुना बोलको गीत ल्याउने तयारी गरेका छन् । गायक खरेलले बुधबार गीतको फर्स्ट लुक्स सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् । गंगा जमुनामा राजेन्द्र थापाको शब्द तथा […]
बिर्तामोड, साउन ३२ । व्यापक जनविरोध भएपछि बिर्तामोड नगरपालिका कर बृद्धि गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ । बिर्तामोड नगरपालिकाले अघिल्लो वर्षकै करलाई यथावत राख्ने निर्णय गरेको हो । आज बसेको कार्यपालिका बैठकले यसअघि यो […]
बिर्तामोड, साउन ३१ । नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो एक सदस्यलाई निधनमा कर्जा सुरक्षण क्षतिपूर्ति कर्जा मिनाहबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । आज साकोसको सेवाकेन्द्र गोलधापअन्तर्गत बिर्तामोड […]
बिर्तामोड, साउन ३१ । कृषक र कृषिलाई प्रविधिसँग प्रत्यक्ष जोड्न खेती भेन्चर प्रालिले डिजिटल कृषि प्लेटफर्म एप्स ‘खेती’ निर्माण गरेको छ । खेती भेन्चरका सञ्चालक सुवास भट्टराईका अनुसार आधुनिक समयको विकाससँगै कृषकसँग प्रत्यक्ष वा अप्रत्यक्ष […]